सन्धिखर्कबाट विप्लव नेकपाका दुई जिल्ला नेता गिरफ्तार

  पहिलोपेज

 788 पटक हेरिएको

काठमाडौं, १५ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका दुई नेता अर्घाखाँचीको सन्धिखर्कबाट पक्राउ परेका छन् । मालारानीका इन्चार्ज बालकृष्ण भलामी र जिल्ला सदस्य शंकर शाहीलाई आज प्रहरीले गिरफ्तार गरेको हो ।

मालारानी गाउँपालिका वडा नं. ६, साकिनधारा घर भएका बालकृष्ण भलामी र भूमिकास्थान नगरपालिका वडा नंं. ३ धारापानीका शंकर शाहीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार