यस्तो बन्यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७७ जिल्लाको नेतृत्व (नामसहित)

  पहिलोपेज

 1195 पटक हेरिएको

काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७७ वटै जिल्लाले नयाँ नेतृत्व पाएका छन् । तत्कालीन नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच केन्द्रमा एकता भए तापनि जिल्ला नेतृत्व थिएन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीको केन्द्रीय सचिवालयको बैठकले जिल्ला तहमा पार्टी एकीकरणको प्रक्रिया टुङ्ग्याएको हो । बैठकले जनप्रतिनिधिको हैसियतमा रहेका व्यक्ति पनि पार्टीको जिल्ला अध्यक्ष वा सचिव रहनसक्ने निर्णय गर्दै पूर्व एमाले तथा पूर्व माओवादी केन्द्रका अध्यक्ष वा प्रमुखहरु नै अध्यक्ष वा सचिव रहने निर्णय पनि सचिवालयले गरेको हो ।

बैठकले साविकका जिल्ला कमिटीका सदस्यहरु जिल्ला कमिटीमा रहने निर्णय पनि गरेको छ ।

यी हुन् ७७ जिल्लाका अध्यक्ष र सचिव

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार