तारा एयरको विमान दूर्घटना, मानवीय क्षति छैन

  पहिलोपेज

 429 पटक हेरिएको

काठमाडौं, ९ बैशाख । तारा एयरको विमान दुर्घटना भएको छ । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको ९–एन एकेके कल साइनको ट्विनेटर विमान रनवेबाट चिप्लिएको थियो ।

उक्त विमान सोलुका लागि उडेको थियो । खराब मौसमका कारण मन्थलीमा अवतरण गर्दा चिप्लिएपछि दुर्घटना भएको विमानस्थल कार्यालयले जनाएको छ । दुर्घटनाबाट मानविय क्षति भने भएको छैन । दुर्घटनापछि रनवे बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार