अध्यक्ष प्रचण्ड श्रीमतीको उपचारपछि आज स्वदेश फर्किंदै

  पहिलोपेज

 1289 पटक हेरिएको

काठमाडौं, १४ चैत । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहालको स्वास्थ्योपचारपश्चात आज स्वदेश फर्कँदै छन् ।

अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली इतिहाद एयरवेजबाट आज अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने बताइएको छ ।

अमेरिकामा श्रीमती सीता दाहालको एचयनचभककष्खभ क्गउचबलगअभिबच एबकिथ ९एक्ए० रोगको स्वास्थ्य जाँचपश्चात अध्यक्ष स्वदेश फर्किन थालेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार