काभ्रेमा प्रहरी र विप्लव समूहका सदस्यबीच गोली हानाहान

  पहिलोपेज

 919 पटक हेरिएको

काठमाडौं, ५ चैत । काभ्रेमा प्रहरी र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)बीच गोली हानाहान भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको बताइएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको स्रोतले घटनाको पुष्टि गरेको छ । पहिले कसले किन गोली चलायो भन्ने पनि एकीन हुन सकेको छैन । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार