एकाबिहानै किन पैदल हिडे प्रधानमन्त्री ओली ? मिर्गौलाको सुरक्षाका लागि यसो भने…

  पहिलोपेज

 958 पटक हेरिएको

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताएका छन् । विश्व मिर्गौला दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले त्यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा आयोजकहरुसँगै प्रधानमन्त्री ओलीले पनि पैदल यात्रा गरेका थिए । विश्व मृगौला दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियनले आजै बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार