रेशम चौधरीको फैसलापछि राजपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

  पहिलोपेज

 516 पटक हेरिएको

काठमाडौं, २२ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राजपाका नेता नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

राजपाले आजै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । राजपाको आज बसेको अध्यक्षमण्डलको बैठक उक्त निर्णय गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार