नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीको सदनमा यस्तो आग्रह

  पहिलोपेज

 650 पटक हेरिएको

काठमाडौँ, २२ फागुन । नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा ८ मार्चलाई वास्तविक श्रमिक महिलाको दिवसका रूपमा मनाउन आग्रह गरेकी छन् । बुधवार सदनमा बोल्दै नेतृ चौधरीले त्यस्तो आग्रह गरेकी हुन् ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सचेतक चौधरीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्ने वाक्यांशलाई अलग गरेर नारी दिवस या महिला दिवस मात्रै भनेर इतिहासको मर्म समेट्न नसकिने बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार