बाह्रकुने दहको माघे संक्रान्ति मेलामा आउँदै हट डान्सर मेघना

  पहिलोपेज

 2495 पटक हेरिएको

काठमाडौं, २६ पुस । प्रत्येक वर्षको माघे संक्रान्तिमा लाग्दै आएको बाह्रकुने दहमा हुने साङ्गीतिक कार्यक्रममा यसपालि मेघना मगर आउँदै छिन् । अहिलेकी चर्चित र हट डान्सर मेघनाले यसपालि बाह्रकुने दहको मेला तताउने भएकी छन् ।

माघे संक्रान्तिको अवसरमा लाग्ने बाह्रकुने मेलामा पछिल्लो समय राष्ट्रियस्तरका कलाकारहरु आएर आफ्नो प्रस्तुति देखाउने गरेका छन् । यसपालि आफू दाङ आउन थालेको मेघनाले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार