प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर सिफारिस

  पहिलोपेज

 318 पटक हेरिएको

काठमाडौं, २७ मंसिर । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । परिषद्को आज बिहान बसेको बैठकले उनको नाम सिफारिस गरेको हो ।

परिषद बैठकले राणालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत निर्णयसहित सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार