जनकपुरधाम, २६ मंसिर । जनकपुरमा रामजानकी विवाहोत्सवको साताव्यापी कार्यक्रममा आज भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथिको रुपमा जनकपुर पुगेका छन् । मिथिलावासीले आज विवाहोत्सव मनाइरहेका छन् । हेर्नुहोस् केही तस्वीरहरु ।