पत्रकार महासंघमा सञ्चार संग्रहालय : ऐतिहासिक सामग्रीका लागि आव्हान

  पहिलोपेज

 304 पटक हेरिएको

काठमाडौं, २३ मंसिर । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा ‘सञ्चार संग्रहालय स्थापना गरिएको छ ।

महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गरी करिव एक हप्तापछि सञ्चालनमा आउने उक्त संग्रहालयमा संग्रह गर्नको लागि पत्रकारितासम्बन्धी पुस्तक, तस्वीर वा अन्य सामग्री उपलब्ध गराई सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् । पत्रकारितासँग सम्बन्धित कुनै पनि सामग्रीहरु उपलव्ध गराउन सकिने महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार