उपचारका लागि अध्यक्ष प्रचण्ड अस्पतालमा

  पहिलोपेज

 416 पटक हेरिएको

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुगेका छन् ।

केही दिनअघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार