नेकपा र कांग्रेस कार्यकर्ताको झडप, गोली चल्दा एकको मृत्यु

  पहिलोपेज

 422 पटक हेरिएको

काठमाडौं, १३ कार्तिक । सर्लाहीको रामनगर– ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा गोली चल्दा १ जनाको मृत्यु भएको छ ।

गोली लागि मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो रहेका छन् । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले दिएको जानकारी अनुसार अन्य ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । छर्रा लागेकाहरुको अवस्था भने सामान्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार