यस्ता रहेछन् यौनको विषयमा केटी (स्त्री)ले सोच्ने १० अचम्मका कुरा

  पहिलोपेज

 3161 पटक हेरिएको

यदि तपाइलाई लाग्छ कि केटीहरुले केटा जस्तो यौनको बारेमा बढी कल्पना गर्दैनन् । त्यसो भए तपाईं गलत हुनुहुन्छ । एक अध्ययनले हरेक स्त्रीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहन्छन् । र मौका पाउँदा उनीहरुले अनौठा अनौठा यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउँछन् ।

केटीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोंच्छन् ? अध्ययनको निष्कर्षले यी १० कुरा देखाएको छ ।

१. अपरिचितसँग सेक्सः
अधिकाँश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययन भन्छ कि अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोंचाई हन्छ ।

२. आत्मसमर्पणः
अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो ब्यवहार गरोस् । उठाएर ओच्छ्यानमा राखोस् र कपडा खोलेर क्रिडा गरोस् । अलि हेप्ने र होंच्याए जस्तो गर्ने पुरुषसँग सेक्सका लागि महिला लालायित हुन्छन् ।

३. महिला महिला सेक्सः
महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला महिलाबीच आपसी यौन सन्तुष्टि दिने ब्यवहारबारे पनि महिलाहरुले सोंचिरहने गरेको अध्ययनले देखाएको छ ।

४. चरम सन्तुष्टिको चाहनाः
महिलाहरु हरेकपटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोंच्छन् । तर सँधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।

५. नदी वा समुन्द्री किनारः
अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोंच्छन् ।

६. निर्वस्त्र हुने चाहनाः
महिलाहरु पुरुषको अगाडि कपडा खोल्न लाज मान्छन् । तर उनको चाहना पार्टनरले कपडा खोलिदियोस् भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस या सेक्सी लाञ्जरी महिलाहरुलाई यस्तो चाहना बढी हुन्छ ।

७. सभ्य बलात्कारः
कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर कुनै पनि मन परेको पुरुषले जबर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाहिँ उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।

८. भूमिका परिवर्तनः
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर कहिलेकाहिँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।

९. बाथरुम मस्तीः
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधैं हुने अध्ययनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।

१०. एक रातः
दुनियाँले जेसुकै वा सोंचोस् आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहना हरेक स्त्रीमा हुन्छ । पहिलो यौन सम्बन्धबारे उनीहरु सँधै सोंचिरहन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार