आत्महत्या गर्न नदीमा हाम्फालेका सुनार यसरी निस्किए जिउँदै

  पहिलोपेज

 1426 पटक हेरिएको

कञ्चनपुर, ३० असोज । नदीमा हाम्फालेर मर्न खोजेका एकजना व्यक्तिलाई प्रहरीले जिउँदै निकाल्न सफल भएको छ । महाकाली नगरपालिका–४ का ५३ वर्षीय धनगिरि सुनारको प्रहरीले जीवितै उद्धार गरेको हो ।

महाकाली नदीमा हाम्फालेका थाहा पाएपछि प्रहरीले तत्कालै सुनारको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । सुनारको अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार