अध्यक्ष प्रचण्डको भारतका राष्ट्रिय सल्लाहकार डोभालसँग भेट

  पहिलोपेज

 135 पटक हेरिएको

नयाँ दिल्ली, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालसँग बिहीवार भेट भएको छ । भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो ।

पछिल्लो समय दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकतालाई अझै सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिकाअनुसार कार्यान्वयनमा लैजाने बिषयमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार