चुटकिला : आज कपडा पसलमा पहिलोपेज १७ भाद्र २०७५, आईतवार १३:४९ 1999 पटक हेरिएको म : दिदी, के छ खबर ? साहुनी : के हुनु भाइ ? उही त हो नि, साडी खोल्यो देखायो, कुर्ता खोल्यो देखायो, बस्यो । हजुरलाई के देखाम ? म: बेहोस ! हा हा हा हा