कञ्चनपुरमा एक वृद्ध मृत फेला

  पहिलोपेज

 388 पटक हेरिएको

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ गणेशपुरका ६० वर्षीय पसी रानाको नहरमा डुबेको अवस्थामा आज शव फेला परेको छ ।

सिमपुरदेखि टेडिया जाने भगतपुरस्थित नहरमा रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

स्थानीय बासिन्दाले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार