सर्पको टोकाइबाट १ बालिकाको मृत्यु

  पहिलोपेज

 540 पटक हेरिएको


सुर्खेत । पञ्चपुरी नगरपालिका–४ मा सर्पको टोकाइबाट आठ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

बालिकालाई सर्पले टोकेपछि उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चौधरीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार