२६ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा ६ सदस्यीय टोलीको नेतृत्व गर्दै बुधबार बिहान थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापा नेतृत्वको टोली एसियन कोअपरेशन डायलग (एसिडी) को १४ औं मन्त्रीस्तरीय बैठकमा सहभागी  हुन बैंकक गएको हो । टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराई, उपसचिव
२६ फागुन, काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो पहिलो एयरबस नेपाल आइपुगेको छ । तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्न लागेको हो । चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीका महाप्रबन्धक राजुबहादुर केसीले बताए । हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग
२६ फागुन, काठमाडौं । प्रवेशिका परीक्षामा यसै वर्षदेखि लागू भएको अक्षराङ्कन प्रणालीबारे विद्यार्थीलाई जानकारी दिन पाठ्यपुस्तकमा आवश्यक मार्गदर्शन समावेश हुने भएको छ । सो प्रणालीमा नपढे पनि उत्तीर्ण हुने जस्ता भ्रमसमेत देखिएकाले त्यसबारे पाठ्यक्रम र पाठ्यपुस्तकबाट स्पष्ट पार्ने काम प्रारम्भ भएको हो । पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले कक्षा १०
२६ फागुन, चन्द्रौटा । कपिलवस्तुका भूमिहीन सुकुम्बासीहरुले सरकारबाट राहत भन्दा आहत धेरै पाएको गुनासो गरेका छन् । सरकारले विभिन्न समयमा फाराम भर्न लगाएर राजस्वमात्र असुलीरहेको तर आफूहरुको पक्षमा काम नगरेको उनीहरुको आरोप छ । बुधबार चन्द्रौटाको सहज नेपालको भवनमा कपिलवस्तु भूमि अधिकार मञ्च नेपालको नवौं साधारण सभा तथा चौथो अधिवेशन
२६ फागुन, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री एवम समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले निर्वाचन आयोगले संविधान र कानून विपरित आफ्नो दल खारेज गरेको आरोप लगाएका छन् । उनले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताए । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा मन्त्री सिंहले भने, ‘संविधानको धारा
२६ फागुन, भक्तपुर । भक्तपुर जिल्ला अदालतमा वार्षिक करिब दुई हजार ५०० मुद्दा दर्ता हुने गरेपनि न्यायाधीश र कर्मचारीको अभावले मुद्दा फर्छ्यौटमा समस्या परेको जिल्ला अदालत भक्तपुरले जानकारी दिएको छ । न्यायाधीश र कर्मचारीको अभावले अदालतमा दर्ता भएकामध्ये ६० प्रतिशत मुद्दाको मात्र फैसला हुने गरेको अदालतको तथ्याङ्कले देखाएको छ । दर्ता
२६ फागुन, काठमाडौं । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा निर्माण भएको कविन्द्र मण्डप र अस्पताल भवन अमेरिकी राजदूत एलिना बी तेप्लेजले नेपाली सेनालाई बुधबार हस्तान्तरण गरेकी छन् । ति भवनहरु ग्लोबल पिस अपरेसन इनिसियटिभ (जीपीओआई)को सहयोगमा निर्माण गरिएको थियो । शान्ति स्थापनार्थ कंगोमा खटिएका बेला निधन भएका प्रमुख सेनानी