२६ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा ६ सदस्यीय टोलीको नेतृत्व गर्दै बुधबार बिहान थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापा नेतृत्वको टोली एसियन कोअपरेशन डायलग (एसिडी) को १४ औं मन्त्रीस्तरीय बैठकमा सहभागी  हुन बैंकक गएको हो । टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराई, उपसचिव
२६ फागुन, विराटनगर । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक प्रहरी हबल्दारको मृत्यु भएको छ । विराटनगरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत रामविलास मण्डलको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१६ स्थित सडकखण्डमा आफैँले चलाएको को २२ प ९३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतीय खम्बामा ठक्कर खाँदा उनी
२६ फागुन, चितवन। पूर्व पश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत रत्ननगरको टाँडी बजारमा नमुना सडकको निर्माण थालिएको छ । रत्ननगरको टाँडीबजारमा निर्माण गर्न सुरु गरिएको चार लेन सडक एक वर्षभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । रत्ननगरको निपनीदेखि लौरीघोलसम्मको दुई किलोमिटर ३०० मिटर लामो उक्त सडक निर्माणको जिम्मा डिभिजन
२६ फागुन, चन्द्रौटा । कपिलवस्तुका भूमिहीन सुकुम्बासीहरुले सरकारबाट राहत भन्दा आहत धेरै पाएको गुनासो गरेका छन् । सरकारले विभिन्न समयमा फाराम भर्न लगाएर राजस्वमात्र असुलीरहेको तर आफूहरुको पक्षमा काम नगरेको उनीहरुको आरोप छ । बुधबार चन्द्रौटाको सहज नेपालको भवनमा कपिलवस्तु भूमि अधिकार मञ्च नेपालको नवौं साधारण सभा तथा चौथो अधिवेशन
२६ फागुन, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री एवम समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले निर्वाचन आयोगले संविधान र कानून विपरित आफ्नो दल खारेज गरेको आरोप लगाएका छन् । उनले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताए । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा मन्त्री सिंहले भने, ‘संविधानको धारा
२६ फागुन, काठमाडौं । नेपाल प्रहरीले ४६ इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको मंगलबार बसेको बैठकले ४६ जनालाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । उक्त सूची प्रहरी प्रधान कार्यालयले बुधबार सार्बजनिक गरेको छ । बढुवा सिफारिसमा परेकाहरुको सूची हेर्नुस् – See more at: http://www.onlinekhabar.com/2016/03/398764/#sthash.4rWM4UO0.dpuf
२६ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यको आरक्षणतर्फको मतगणना भोलि बिहीबारबाट सुरु हुने भएको छ । निर्वाचन समितिका अनुसार पार्टी कार्यालय सानेपामा विहान १० बजेबाट मतगणना हुनेछ । सुरुमा मुस्लिम र दलिततर्फको मतमणना हुनेछ । मुस्लिमतर्फ एक सदस्यका लागि छ जना उम्मेदवार छन् । यस्तै दलितको पुरुष तीन सिटका
२६ फागुन, काठमाडौं । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा निर्माण भएको कविन्द्र मण्डप र अस्पताल भवन अमेरिकी राजदूत एलिना बी तेप्लेजले नेपाली सेनालाई बुधबार हस्तान्तरण गरेकी छन् । ति भवनहरु ग्लोबल पिस अपरेसन इनिसियटिभ (जीपीओआई)को सहयोगमा निर्माण गरिएको थियो । शान्ति स्थापनार्थ कंगोमा खटिएका बेला निधन भएका प्रमुख सेनानी