तुलसिपुर ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरामा विद्युत लाइन विस्तार गरिएको छ । तुलसीपुर बसपार्कबाट रजौरा कमल पोखरी हुँदै हरिपौरा जाने सडकमा विद्युत लाइन विस्तार गरिएको हो । १५ बर्ष पुरानो सो सडकमा हाल सम्म विद्युत विस्तार नहुँदा त्यस वरवरका स्थानियले २÷३ सय मिटर टाढा देखि लाइन तानेर बत्ति बाल्दै
काठमाडौं, ३ बैशाख । एमाले र माओवादी केन्द्रबीच पूर्वघोषित मिति बैशाख ९ मै पार्टी एकता होला ? यस्तो प्रश्न उठिरहेको बेला एमाले स्थायी समितिको बैठक सम्पन्न भएको छ । सत्तारुढ दल नेकपा एमालेको स्थायी समितिको प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले पार्टी एकता र समसामयिक राजनीतिका विषयमा निर्णय गरेको छ ।
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेले महिला शसक्तिकरणका लागि उनीहरुको सीप र क्षमताको विकास गर्नुपर्ने बताएका छन् । वडा नं. ६ को महिला लक्षित बजेटबाट गाईडहरमा सञ्चालित खाद्य प्रशोधन तालिमको समापनमा बोल्दै उनले भाषणले मात्र कसैको पनि शसक्तिकरण नुहने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि लामिछानेले
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तिखौवामा सञ्चालित खाद्य प्रशोधन तालिमको शनिबार समापन गरिएको छ । वडा नं. ६ को कार्यालयको आर्थिक सहयोगमा श्री आमा समूहद्धारा सञ्चालित पाँच दिने तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको हो । समूहका अध्यक्ष बिष्णा रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरुलाई उत्पादनमा लगाउनुपर्नेमा जोड दिएका
काठमाडौं । नेतृत्वलाई लिएर १३ औं महाधिवेशन ताका फुटेको कांग्रेसको तत्कालीन संस्थापन समूहबीच एकताको प्रयास सुरु भएको छ । चुनावी समीक्षाका लागि आहृवान गरिएको केन्द्रीय कार्यसमिति बैठक अघि रामचन्द्र पौडेल, कृष्ण सिटौला र युवाहरुलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको हो । १३ औं महाधिवेशनमा तत्कालीन संस्थापन समूह छाडेर तेस्रो
फेसबुक संसारको सबैभन्दा चर्चित सामाजिक सञ्जाल यसकारण रहिरहेको छ कि यसले बेलाबेलामा प्रयोगकर्ताको आवश्यकता अनुसार फिचरहरु थप्ने र सुधार गर्ने गरिरहन्छ । यसले समय समयमा सुधार र थप गरेको फिचरले प्रयोगकर्ताहरुलाई पक्कै लाभ पुर्याएकै होला । पछिल्लो पटक फेसबुकले फेरि एउटा नयाँ फिचर थप गरेको छ, जसको नाम दिइएको छ,
काठमाडौं, ६ चैत । नेपाली सिनेजगतकी सुपरिचित नायिका रेखा थापा यतिबेला जाजरकोटमा छिन् । नायिका थापा किन र के खोज्दै जाजरकोट पुगिन् ? यौ कौतुहलताको विषय बनेको छ । यस्तै, उनी केही दिनअघि मात्रै इलामतिर झुल्किएकी थिइन् । यो पनि त्यस्तै कौतुहलताको विषय बनेको थियो । वास्तवमा नायिका रेखा थापा
काठमाडौं, ६ चैत । नेपाली सिनेजगतकी सुपरिचित नायिका रेखा थापा यतिबेला जाजरकोटमा छिन् । नायिका थापा किन र के खोज्दै जाजरकोट पुगिन् ? यौ कौतुहलताको विषय बनेको छ । यस्तै, उनी केही दिनअघि मात्रै इलामतिर झुल्किएकी थिइन् । यो पनि त्यस्तै कौतुहलताको विषय बनेको थियो । वास्तवमा नायिका रेखा थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘छडके’ जाँच गरेका छन् । मंगलबार गृहमन्त्री थापाले विमानस्थलको आकस्मिक छड्के जाँच गरेका हुन् । छड्के जाँच गरेलगत्तै मन्त्री थापाले अनुगमनका क्रममा अनुपस्थित रहेका कर्मचारीमाथि विभागीय कार्वाही गर्ने चेतावनी पनि दिए । विमानस्थलको आकस्मिक अनुगमन पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय
दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छ्न् । जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै बेहुलीको सिउँदो भरेर सिन्दूर दान गरेका बुद्धशान्ति गाउँपालिका–१ निवासी २९ वर्षीय राकेश रेग्मीले बेहुलीलाई दान गरेको सिन्दूर पोते आफैँले फिर्ता पाएका हुन् ।
बाटोमा उभिएर चनाचटपटे खान त मजा लाग्ला तपाईंलाई । पत्रिकाको चुच्चे भाँडो बनाएर चटपट खाने गर्नुभएको होला । अनि कहिलेकाहीँ अल्मुनियम फोइल वा प्लास्टिक नभेटेर पत्रिकामै रोटी बेर्ने गर्नुभएको होला । यसो गर्नु स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ । पत्रिकामा प्रयोग हुने मसीमा स्वास्थ्यलाई हानि गर्ने बायोएक्टिभ तत्व हुन्छन् । यसरी
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बनकट्टामा आजदेखि आलु चिप्स बनाउने तालिम सुरु भएको छ । वडा नं. ६ को आर्थिक सहयोग तथा दुर्गा भवानी आमा समूह र जनमुक्ती टोल विकास संस्थाको आयोजनामा सुरु भएको तालिमको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । समूहका अध्यक्ष अमृता टण्डनको अध्यक्षतामा भएको

तुलसीपुर घोराही सडक फेरी बन्द गर्ने चेतावनी

कल्भर्ट निमार्ण गर्न एक हप्ताको अल्टिमेटम

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मोतीपुरका स्थानीयले तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भत्किएको कल्भर्ट निमार्ण गर्न अल्टिमिटा दिएका छन् । सोमबार बिहान बसेको त्यहाँको एकता टोल विकास संस्थाको बैठकले एक हप्ता भित्र कलभर्ट निमार्ण गर्न माग गरेको हो । बैठक पछि त्यहाँका स्थानीयले सडक डिभिजन कार्यालय दाङमा अल्टिमेटम सहितको
दुई तिहाईभन्दा बढीको विश्वास रहेको केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकारमा माओवादी केन्द्रको तर्फबाट बिना मगर खानेपानी मन्त्री बनेकी छन् । जनयुद्धकालमा मृत्युको मुखैमा पुगेर फर्किन सफल बिना मगर मुलुकका दुई ठूला पार्टी एमाले र माओवादी केन्द्रबीच बनेको वाम गठबन्धनबाट मन्त्री बन्न सफल भएकी हुन् । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासको
दाङ । अखिल नेपाल शिक्षक संघ दाङको पाँचौ जिल्ला परिषद लमहीको लालकिरण होटलमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष भानु जीएमको अध्यक्षता र महासचिव चक्रपाणि पौडेलको प्रमुख आतिथ्यतामा परिषद् सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि चक्रपाणि पौडेल, विशिष्ट अतिथि अनेशिसंघका केन्द्रीय सदस्य कपिलदेव खनाल, अखिल नेपाल युवक संघका
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित भएकी छन् । वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी दाहाल र कांग्रेसकी विन्दादेवी आलेले उम्मेदवारी दिएका थिए ।   जम्मा ५६ जना सदस्य उपस्थित राष्ट्रियसभामा दाहालको पक्षमा ४५ मत परेको थियो । दाहालको विपक्षमा ११ मत परेको थियो । राष्ट्रिय जनता पार्टी नेपाल र
उदयपुर । उदयपरको त्रियुगा नगरपालिका कार्यपालिका सदस्य एवं नेकपा एमाले उदयपुर जिल्ला कमिटीका सदस्य ज्ञानेन्द्र बान्तवाको मृत्यु भएको छ । विवाह समारोहमा भाग लिन काठमाडौंमा पुगेको समय डिल्लीबजारस्थित उनकै दाइको घरमा उनको मृत्यु भएको बताइएको छ । सदस्य ज्ञानेन्द्र बान्तवाको हृदयाघातका कारण असामयिक मृत्यु भएको हुनसक्ने पारिवारिक स्रोतले जनाएको छ

चैत १ देखि ‘अनिश्चितकालिन’ बन्द

तुलसीपुरमा धुलो पीडितको आन्दोलन सुरु

तुलसीपुर  । तुलसीपुर–घोराही सडक खण्डको हात्तिखौवा सम्मका स्थानीय आन्दोलित भएका छन् । बर्षाैं देखि अलपत्र तुलसीपुर देखि हात्तिखौवा सम्म चारलेनको सडक निर्माण तत्काल पूरा गर्नुपर्ने माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, तुलसीपुर उपमहानगरपालिका, निर्माण कम्पनी लगायत सरोकारवालाको ध्यानआकर्षण गराउँदै आयका यहाँका स्थानीयले चैत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ठाडै अस्वीकार गरेका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीको प्रस्तावलाई समर्थन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम अघि सारेका थिए । तर, वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका प्रचण्डले
दाङ । यस वर्षको राप्ती साहित्य पुरस्कार डा. नेत्र एटमलाई दिइने भएको छ । त्यस्तै, राप्ती सिर्जना पुरस्कार नङ्ग्याइएकी द्रौपदी खण्डकाव्यका लागि श्रीधर पौडेललाई प्रदान गरिएको छ । राप्ती साहित्य परिषद् पुरस्कार छनौट समितिको बैठकले परिषद्मा स्थापित विभिन्न पुरस्कारहरु प्रदान गर्न स्रष्टाहरु छनौट गरेको हो । उक्त अभिनन्दन तथा पुरस्कारहरु