चर्चा कमाउन सामाजिक सञ्जालमा तिर्सनाको अर्धनग्न भिडियो

पहिलोपेज

काठमाडौं । चर्चा कमाउन मानिसले के के गर्नसक्छ ? यसको जवाफ सजिलो छैन । यद्यपि, नेपालकी एक मोडल तिर्सना बुढाथोकी भने चर्चा कमाउन सामाजिक सञ्जालमा अर्धनग्न खालका फोटो र लाइभ भिडियो पस्किरहेकी भेटिन्छिन् ।

धादिङको सल्यानकोट कार्कीगाउँमा जन्मेकी तिर्सना बुढाथोकी लामो समयदेखि नेपालको मोडलिङ क्षेत्रमा चिनिएकै नाम हो । उनका तस्वीर र भिडियोहरुलाई लिएर बेलामौकामा ठूलो विवाद सिर्जना हुन्छ र चर्चामा आउँछिन् । अमेरिकामा बस्दै आएकी बुढाथोकीले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर पस्किएको नग्नता निकै हट र सेक्सी भएको आफै दावी गरेकी छन् ।

केही समयअघि तिर्सनाको बाथरुममा नुहाउँदै गरेको अर्धनग्न तस्वीर सार्वजनिक गरेर अत्यन्तै विवादमा आएकी थिइन् । अहिले फेरि उनैले लाइभ भिडियो सार्वजनिक गरेर पुनः एकपटक चर्चामा आएकी छन् ।

हेरौं तिर्सनाको लाइभ भिडियो

अर्कों video Tirsana budhathoki बाट 😃😂😂😂Fore more like this page 😃😂अझै नाटक आउन बाक़ी छ है Tirsana बाट पेज लाइक गरी राख़्नु होला 😂😃😂

Posted by Men Vs Women jokes on Freitag, 6. Oktober 2017

प्रकाशित मिति : मङ्गलवार, कार्तिक १४, २०७४ समय : २३:५५:४९ 1541 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi