प्रेमविवशको मादलु तालैले नाचम् नाचम् भो

पहिलोपेज

काठमाडौं । गायक प्रेमविवश घर्ती सधैंझैं हरितालिका तीजको अवसर पारेर नयाँ तीज कोसेली बोकेर आएका छन् । २०७१ सालदेखि तीजको गीत गाउन शुरु गरेका प्रेमविवशले यसपटक भने “मादलुको तालैले नाच्नी गरायो” बोलको तीजगीत लिएर आएका छन् ।

“मादलुको तालैले नाच्नी गरायो” बोलको तीजगीतमा गायक घर्तीलाई गायिका टीका खड्काले साथ दिएकी छन् । सुवास घर्तीको शव्द रहेको यो गीतमा गायक घर्तीले निकै मिठो सङ्गीत भरेका छन् । गीतमा भनिएको छ :

फेरि तीज आयो अहिलेको सालमा
नाचम् नाचम् हुन्छ मादलु तालमा
म नाचे मायाले साह्रै मन परायो,
म त नाच्दैन भन्थे यो सालको तीजमा
तर मादलु तालैले मलाई नाच्नी गरायो ।

भिडियो हेर्नुहोस्

 

यो पनि पढ्नुहोस्

मादलु तालैले प्रेमविवश घर्तीलाई नाच्नी गरायो

प्रकाशित मिति : मङ्गलवार, साउन १०, २०७४ समय : १३:३७:५५ 887 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi