काठमाडौं । विगत ३ वर्ष देखि दश जोड दुइ पास गरेका वा परिक्षा दिएर वसेका कम्तिमा ५ फिट २ इन्च उचाइ भएका केटी र ५ फिट ७ इन्च उचाइ केटाहरुलाई अन्तराष्ट्रिय स्तरको यएर होस्टेज तालिम दिदै आइरहेको कमलादी स्थित नेपाल एयर होस्टेज एकाडमीमा हाल अध्ययनरत ४० जना युवायुवतीहरुलाई पौडी प्रशिक्षण
दाङ । जिल्लामा चलिरहेको “मिस दाङ” प्रतियोगिताका सहभागीहरुले विभिन्न गतिविधिहरु गरिरहेका छन् । बाह्रकुने दहमा फोटो सेसन गर्दै प्रतियोगी सुन्दरीहरु ।
काठमाडौं । मिस टिन कलेज सिजन ४ मा सहभागी ३० जना प्रतियोगीहरुले नगरकोटस्थित हिल साइड भिलेज रिसोर्टमा आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । चलचित्र निर्देशक संचारकर्मी जनक दीप पराजुली,गायक सुमन शेखर मानन्धर,गायक तथा मोडल दिनेश थापा र रेजिना तुलाधरले सहभागी हरुको प्रतिभाको मुल्यांकन गरेका थिए। सहभागीहरु धेरैले नृत्य प्रस्तुत
चलचित्र ‘काफल पाक्यो’कि नायिका बर्षा राउत अहिले उत्साहित छिन् । उनले अभिनय गरेको चलचित्र ‘काफल पाक्यो’ माघ १ गतेबाट हलमा लाग्दैछ । सोही चलचित्रको प्रचारमा व्यस्त बर्षाले निरन्तर चलचित्रमा काम गर्ने बताइन् । अनलाइनखबरसँग कुरा गर्दै उनले चलचित्र र आफ्नो करिअरको बिषयमा केही कुरा खोलिन् । १. काफल पाक्यो कस्तो

दीपेन्द्रलाई प्रश्नः १३ दिनमा कसरी खिचियो २ घन्टा ११ मिनेटको चलचित्र ?

भन्छन्-‘हामीले झुक्याएका छैनौ, ट्रेलरमा भन्दा धेरै छ, चलचित्रमा’

चलचित्र ‘द यूगदेखि यूगसम्म’बाट नेपाली चलचित्रको निर्देशनमा हात हालेका निर्देशक दीपेन्द्र के खनाल चर्चामा छन् । उनले निर्देशन गरेका हरेक चलिचत्रमा उनले कुनै न कुनै प्रयोग गर्ने गर्छन् । नेपालमा ‘थ्री डी’ प्रविधीमा ‘भिजिलान्ते’ नामक चलचित्र उनले नै बनाए । नायिका मनिषा कोइरालालाई लिएर ‘धर्मा’ नामक चलचित्र बनाए । उनै
चलचित्र क्षेत्रमा केही गर्छु भनेर ४ बर्षदेखि संघर्ष गरिरहेका कलाकार प्रदिप खड्का अहिले भने खुशी छन् । ४ बर्षदेखि आफूले देखेको सपना चलचित्र ‘प्रेमगीत’बाट पुरा हुन लागेकोमा उनी खुशी देखिए । चलचित्रको गीतसंगीत सार्वजनिक भएपछि प्रदिपको पनि चर्चा छ । उनै प्रदिपले अनलाइनखबरसँग कुरा गर्दै चलचित्र र आफ्नो करिअरको बिषयमा
माघ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो, ‘कैफियत’ । यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा उदाउन लागेका निर्देशक हुन्, दशरथ गिरी । थुप्रै चलचित्रमा सम्पादन र भीएफएक्सको काम गरिसकेका दशरथ यो चलचित्रको क्याप्टेन बनेका छन् । चलचित्रबाट अत्यन्त उत्साहित देखिएका निर्देशक गिरीसँग अनलाइनखबरले गरेको कुराकानीः १. ‘कैफियत’ के हो ?
‘मलाई रुन पनि आउँदैन, अनि रोएको मान्छेलाई फकाउन पनि आउँदैन,’ आँसु चुहाउँदै जब पर्दामा आर्यन सिग्देल यो संवाद बोल्छन्, धेरैको आँखा उनीसँगै रसाउँछन् । ‘म तिम्रा लागि बोझ त बन्दिनँ नि ?’ नायिका नम्रता श्रेष्ठ जब यो संवाद आर्यनको अंगालोमा सुक्कसुक्क गर्दै बोल्छिन् । कठोर मुटु हुनेको पनि मन पग्लन्छ

ड्याडी-ममी नमिले ‘मर्छु’ समेत भनेँ: अनमोल केसी

भुवन केसी मेरो बच्चाजस्तो पो लाग्छ

नायक अनमोल केसी (छोरा) र भुवन केसी (बाबु)को सम्बन्ध बाहिर हेर्दा जस्तो छ, के भित्री रूपमा पनि त्यस्तै होला ? आमा सुस्मिता घर छाडेर गएपछि अनमोलको मनोविज्ञानमा कस्तो असर गर्यो होला, के अनमोल आमाबाबुलाई एक हुनुपर्छ भन्नका लागि अगाडि आएनन् होला त ? यस्तै-यस्तै प्रश्न धेरै पाठकको मनमा पनि हुन
बलिउडका स्टार कलाकारमा देखिने स्टारडम अहिले नेपाली चलचित्रका चकलेटी नायक अनमोल केसीमा पनि देखिएको छ । शनिबार काठमाण्डौको गोपिकृष्ण हलमा पुग्दा अनमोलको क्रेज कुनै हलिउड र बलिउड कलाकारको भन्दा कम थिएन । अझ अनमोल दर्शक हलमा प्रवेश गरिसकेपछि पुगेकाले पनि वास्तविक भीड उनले पनि देख्न पाएनन् । तर, अनमोल जसरी

सुष्मा र मेरो जोडी लामो समयसम्म जम्छः प्रमोद भारद्धाज

‘चलचित्रको कथा शुद्ध ‘चामल’ जस्तो हुनुपर्छ’

माघ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चलेस बतास सुस्तरी’का नायक प्रमोद भारद्धाज अहिले चर्चामा छन् । चलचित्रमा उनले बोलेको ‘मा कसम मलाई बचपन देखि नै हिरो बन्ने ठूलो सोख थियो’ भन्ने संवाद हिट छ । ‘सो सिम्पल’बाट नेपाली रजतपटमा भित्रिएका प्रमोद अब निरन्तर यसमै लाग्ने सोचमा छन् । उनै प्रमोदसँग
फागुन २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ड्रिम्स’की मुख्य नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रको ट्रेलर सार्वजनिक भैसकेपछि उनको चर्चा चुलिएको छ । अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत रहेर कुरा गर्दै गर्दा साम्रज्ञीले आफ्ना चाहना र इच्छा सुनाइन् । सानैबाट कलाकार बन्छु भन्ने लाग्थ्यो उनलाई । चलचित्रमा काम गर्ने कलाकार
काठमाडौं । नेपाली कला संगमले बिबी अनुरागीको एकल साँझ गर्ने भएको छ । नेपाली कला संगमले निर्भाना कला केन्द्रको सहकार्यमा भूकम्पबाट क्षतीग्रस्त धादिङको चण्डीदेवी माध्यमिक विद्यालय र सिन्धुपालचोकको जनता माध्यमिक विद्यालयको पूर्ननिर्माणमा सघाउन कार्यक्रम गर्न लागेको जनाएको छ । टेको सन्ध्या नाम दिइएको सांगितीक कार्यक्रममा अनुरागीको संगीतमा विभिन्न गायक गायिकाले
बलिउडमा अहिले स्टार र राम्रो बिषय भएका चलचित्रलाई राम्रो कमाई गर्न खासै समस्या छैन । कुनै बेला निर्माताहरु चलचित्रको बक्स अफिसबाट आउने कमाइमै चित्त वुझाइरहेका हुन्थ्य । तर, अहिलेका निर्मातालाई चलचित्रको चर्चा राम्रो भएको खण्डमा पैसा कमाउने अनेक बाटा छन् । नायक ऋतिक रोशन अहिले चलचित्र ‘काबिल’को छायांकनमा व्यस्त छन्