काठमाडौं । चर्चा कमाउन मानिसले के के गर्नसक्छ ? यसको जवाफ सजिलो छैन । यद्यपि, नेपालकी एक मोडल तिर्सना बुढाथोकी भने चर्चा कमाउन सामाजिक सञ्जालमा अर्धनग्न खालका फोटो र लाइभ भिडियो पस्किरहेकी भेटिन्छिन् । धादिङको सल्यानकोट कार्कीगाउँमा जन्मेकी तिर्सना बुढाथोकी लामो समयदेखि नेपालको मोडलिङ क्षेत्रमा चिनिएकै नाम हो । उनका
दाङ । राप्ती अंचलको सर्वाधिक लोकप्रिय एवं प्रतिष्ठित नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार सिजन ४ को भालुबाङमा असोज २३ गते र तुलसीपुरमा असोज २४ गते अडिसन हुने भएको छ । भालुबाङको अडिसन देउखुरी भ्याली स्कूलमा अपरान्ह १२ बजेदेखि प्रारम्भ हुने तथा तुलसीपुरको अडिसन पब्लिक ज्ञानज्योति माविमा बिहान ११ बजेदेखि प्रारम्भ
दाङ । पचास हजार नगद पुरस्कार हातहातै पाइने भो । तर, त्यसका लागि नाच्नुपर्ने भएको छ । नाच्ने पनि चानचुने होइन, पहिलो नै हुनुपर्ने । हो, ५० हजार नगद पुरस्कार राशी भएको “उत्सर्ग डान्सिङ स्टार– ४” यही साउनको ३० गतेदेखि शुरु हुने भएको छ । नृत्य क्षेत्रको विकास तथा नवप्रतिभाहरुको
नेपालगञ्ज । डान्स आइकन दाङ (डिआइडी) सिजन– २ को बाँकेको नेपालगञ्जमा भएको अडिसनमा २३ जना प्रतिष्पर्धी छनौट भएका छन् । डि टेन इन्टरटेन्मेन्ट प्रा.लि.ले आयोजना गरेको नृत्य विधाको प्रतिष्पर्धात्मक महाभिडन्तको सिजन– २ को नेपालगञ्ज अडिसन शनिबार सम्पन्न भएको डिआइडीका संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिए । नेपालगञ्जमा छनौट हुनेहरुमा सुमित राजबंशी,
काठमाडौं । जुवाको खालबाट समातिएका चर्चित लोकगायक बद्री पंगेनी रिहा भएका छन् । गएराति बाँसबारीबाट अन्य ११ जना साथीहरुसहित पक्राउ परेका पंगेनी बुधवार बिहान रिहा भएका हुन् । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले २ लाख नगदसहित जुवाको खालबाट उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार शुरुमा प्रहरीलाई आफूले समाएका
काठमाडौं । वार्षिक परीक्षापछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले छ वर्षदेखि निरन्तररुपमा आयोजना गर्दै आएको ‘जुनियर स्कुल प्रिन्सेस’ प्रतियोगिताको आज भएको अडिसनमा १ सय ८० बाट १ सय ४० जना प्रतियोगीहरुलाइ छनौट गरिएको छ । प्रतियोगिताको अडिसनमा निर्णायक मण्डलमा राजधानी दैनिकका रंगपत्रकार
काठमाडौं । नायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले माइती नेपालमा आश्रय लिई बसिरहेका चेलीहरूलाई भागवत गीता प्रदान गरेकी छन् । स्कोन भन्ने धार्मिक संस्थाले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा नायिका थापाले ३० थान भागवत गीता प्रदान गरेकी हुन् । विज्ञानको पिताका रुपमा स्वीकार गरिएको भागवत गीतालाई समाज,
काठमाडौं । “यो रेडियो नेपाल हो । अब कोमल वलीबाट समाचार सुन्नुहोस् ।” तपाईं हाम्रो रेडियोमा करीव २३ वर्षदेखि सुमधुर स्वरमा गुञ्जिने यो आवाज अब गुञ्जिने छैन रेडियोमा । चर्चित लोकगायिका एवं समाचारवाचिका कोमल वलीले बुधवार रेडियो नेपालबाट राजीनामा दिएकी छन् । उनको राजीनामा स्वीकृत भएमा उनको यो कोकिलकण्ठी आवाज

समाजसेवाका लागि देउसी र भैलोमा झुमे बेलायतवासी {फोटो फिचर}

देउसी भैलोबाट उठेको २ लाख ५० हजार लक्ष्मी प्रतिष्ठानलाई

बेलायत । बेलायतवासी नेपालीहरु पनि नेपालीहरुको महान पर्व तिहारमा देउसी र भैलोमा झुमेका छन् । तिहारको देउसी भैलोलाई पनि आफ्नो वार्षिक कार्यक्रम बनाएको नेपलीज व्रिटिश कम्युनिटी यूके {NBC UK} को आयोजनामा नेपालीहरु देउसी र भैलोमा रमाएका हुन् । विदेशमा पनि देउसी भैलो खेली संस्कृति र परम्पराको संरक्षण तथा विकास गर्दै सामाजिक
ओमान (मस्कट) । रक्तिम साँस्कृतिक अभियान ओमानको आयोजनामा शुभ दीपावली २०७३ को अवसरमा राजधानी मस्कटमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुभ दीपावलीको अवसरमा रक्तिम परिवार ओमानले साँस्कृतिक कार्यक्रमका साथै जनवादी देउसी–भैलो खेलेको थियो । रक्तिम अभियान ओमानका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा अन्तरराष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछानेको प्रमुख
स्वीजरल्याण्ड । जनसम्पर्क समितिको आयोजनामा जेनेभामा देउसी भैलो कार्यक्रम हुने भएको छ । नोभेम्बर ६ तारिखको दिन जेनेभामा देउसी भैलो कार्यक्रम हुने जनसम्पर्क समितिले जनाएको छ । नेपाली दूतावासका महामहिम राजदूत दीपकप्रसाद धितालको प्रमुख आतिथ्यतामा हुन गइरहेको सो कार्यक्रममा चर्चित लोक गायक तुलसी शिवाकोटी र बिष्णु छेत्री लगायत स्थानीय कलाकारको
तुलसीपुर । चलचित्र पत्रकार संघ दाङले जिल्लाका कलाकारहरुलाई सम्मान गरेको छ । रिपोर्टर्स क्लव दाङ तुलसीपीपुरमा एक कार्यक्रम आयोजना गरी संघले दाङमा जन्मिएर राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुलाई सम्मान गरेको हो । संघका अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कलाकारिता क्षेत्र सम्मानित पेशा भएकाले यसको मर्यादा जोगाउन कलाकारहरु लाग्नु पर्नेमा

दाङकी सुलोचना पनि मिसेस नेपाल इन्टरनेशनल प्रतिष्पर्धाको मैदानमा

लिंगका आधारमा गर्भपतनविरुद्ध मिसेस नेपाल प्रतियोगिता

दाङ । रिवन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको “मिसेस नेपाल इन्टरनेशनल” प्रतियोगिता– २०१६”मा दाङकी सुलोचना गुरुङ रोका पनि प्रतिष्पर्धी रहेकी छन् । लिंगका आधारमा गर्भपतन गर्ने विकृतिविरुद्ध आवाज उठाउने उद्देश्यसहित विवाहित महिलाबीच उक्त प्रतिष्पर्धाको आयोजना गरिएको हो । घोराही नगरपालिका वडा नं. ११ जानकी टोलकी सुलोचना रोकामगरले उक्त प्रतियोगितामा आफूलाई विजयी
दाङ । यो गरे हुन्छ कि त्यो गरे हुन्छ कि भन्ने सबैलाई हुन्छ । हुनेलाई जे गरे नि भइहाल्छ, नहुनेलाई जे गरे पनि हुँदैन । पछिल्लो समयमा तीजगीतमा विकृति घुसेको चर्चा चलिरहँदा बहुप्रतिभाशाली चर्चित गायिका मञ्जु पौडेल भने उनै ठेंट नेपाली शव्द र शैलीमा तीजको कोसेली बोकेर दर्शक÷स्रोतामाझ आएकी छन्
दाङ । कसलाई केले बिगार्छ, कसलाई केले बिगार्छ ? थाहै हुँदैन । यो सालको तीजमा चाहिँ दाङकी नवगायिका सलिना गहतराजलाई भने छोटो जामाले बिगारेछ । उनको तीज गीत “मलाई बिगार्यो छोटो जामाले” बजारमा आएको छ । यसअघि नृत्य तथा मोडलिङ्ग क्षेत्रमा सक्रिय गहतराजको पहिलो तीज गीत कोसेली चर्चित तथा स्थापित