हिरो अफ भ्वाइस– ४ को भव्य शुभारम्भ

घोराही अडिसनमा ९० सहभागीबाट २२ जना छनौट

दाङ । राप्तीको सर्वाधिक लोकप्रिय गायन प्रतियोगिता “हिरो अफ भ्वाइस– ४” को शनिबार घोराहीमा भव्य समारोहबीच शुभारम्भ गरिएको छ । नेपाल पत्रकार महासंघको झकिझकाउ सभाकक्षमा प्रमुख अतिथि दाङ निर्माण व्यवसायी संघका अध्यक्ष बलिभद्र रानाले पानसमा दीपप्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । उत्सर्ग डान्सिङ स्टार २०७२ की विजेता तथा हिरो
दाङ । तपाईं राम्रो नाच्नुहुन्छ ? हो भने तयार भइहाल्नुहोस् । १ लाख पुरस्कार भएको “डान्स आइकन दाङ” अर्थात “डीआइडी”को पहिलो संस्करण छिटै शुरु हुँदैछ । आगामी जेठ १ गतेदेखि नृत्य विधाको यो प्रतिष्पर्धा शुरु हुने आयोजक डी टेन इन्टरटेनमेण्टले जनाएको छ । पहिलोपटक आयोजना गर्न थालिएको “डान्स आइकन दाङ”
काठमाडौं । लोक दोहोरी गीतका पारखीहरुका लागि मुना थापामगर चिनाइरहनु पर्ने नाम होइन । उनै मुना थापामगर पुराना चर्चित लोक तथा दोहोरी गीतहरुको संरक्षणमा पनि उत्तिकै सक्रिय छिन् । पुराना चर्चित गीतहरुको संरक्षण र सम्वद्र्धन गर्ने क्रममा उनले नयाँ गीतको रेकर्डिङ र म्युजिक भिडियो बनाएर आफ्नै युट्युवमा राखेकी छन् ।
काठमाडौं । हाल अष्ट्रेलियामा रहेकी झुमीझुमी गर्ल ब्यूटिफूल सिंगर प्रजिता गेलाल मलेशिया पुग्दैछिन् । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा “हामी नेपाली, हाम्रो नेपाल : सम्पूर्ण मजदूर एक हौं” भन्ने मूल नाराका साथ मलेशियामा हुने साङ्गीतिक कार्यक्रममा सहभागी हुन प्रजिता मलेशिया जान थालेकी हुन् । फ्रेण्डसीप धमाकाको प्रस्तुति रहने उक्त कार्यक्रममा आफूले
पल्पसा डंगोल ‘चम्सुरी’ अहिलेकी चर्चित हास्यकलाकार हुन् । हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैमा चम्सुरीको भुमिका निर्वाह गर्दै आएकी पल्पसा स्टेज कार्यक्रममा पनि सक्रिय छिन् । टेलिचलचित्र, टेलिभिजन कार्यक्रम, फिचर फिल्म र स्टेजमा समेत उनको उपस्थिती देखिन्छ । अनलाइनखबरको ‘सेलीब्रेटी फेशन’ स्तम्भ अन्र्तगत उनीसँग गरिएको कुराकानीः तपाईं कत्तिको फेसनेबल हो ? आफुलाई कुन
चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका हुन्, बर्षा सिवाकोटी । चलचित्र भन्दा धेरै म्यूजिक भिडियोमा देखिएकी उनी अब भने ठूलो पर्दामा नै जम्ने बताउँछिन् । अनलाइनखबरका लागि विजय सुवेदी ‘आवाज’सँग कुरा गर्दै उनले मनका कुराहरु खोलेकी छिन् । आफ्नो व्यक्तिगत र चलचित्र करिअरका बिषयमा सिवाकोटीले गरेको
चलचित्र ‘काफल पाक्यो’कि नायिका बर्षा राउत अहिले उत्साहित छिन् । उनले अभिनय गरेको चलचित्र ‘काफल पाक्यो’ माघ १ गतेबाट हलमा लाग्दैछ । सोही चलचित्रको प्रचारमा व्यस्त बर्षाले निरन्तर चलचित्रमा काम गर्ने बताइन् । अनलाइनखबरसँग कुरा गर्दै उनले चलचित्र र आफ्नो करिअरको बिषयमा केही कुरा खोलिन् । १. काफल पाक्यो कस्तो

दीपेन्द्रलाई प्रश्नः १३ दिनमा कसरी खिचियो २ घन्टा ११ मिनेटको चलचित्र ?

भन्छन्-‘हामीले झुक्याएका छैनौ, ट्रेलरमा भन्दा धेरै छ, चलचित्रमा’

चलचित्र ‘द यूगदेखि यूगसम्म’बाट नेपाली चलचित्रको निर्देशनमा हात हालेका निर्देशक दीपेन्द्र के खनाल चर्चामा छन् । उनले निर्देशन गरेका हरेक चलिचत्रमा उनले कुनै न कुनै प्रयोग गर्ने गर्छन् । नेपालमा ‘थ्री डी’ प्रविधीमा ‘भिजिलान्ते’ नामक चलचित्र उनले नै बनाए । नायिका मनिषा कोइरालालाई लिएर ‘धर्मा’ नामक चलचित्र बनाए । उनै
माघ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो, ‘कैफियत’ । यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा उदाउन लागेका निर्देशक हुन्, दशरथ गिरी । थुप्रै चलचित्रमा सम्पादन र भीएफएक्सको काम गरिसकेका दशरथ यो चलचित्रको क्याप्टेन बनेका छन् । चलचित्रबाट अत्यन्त उत्साहित देखिएका निर्देशक गिरीसँग अनलाइनखबरले गरेको कुराकानीः १. ‘कैफियत’ के हो ?
‘मलाई रुन पनि आउँदैन, अनि रोएको मान्छेलाई फकाउन पनि आउँदैन,’ आँसु चुहाउँदै जब पर्दामा आर्यन सिग्देल यो संवाद बोल्छन्, धेरैको आँखा उनीसँगै रसाउँछन् । ‘म तिम्रा लागि बोझ त बन्दिनँ नि ?’ नायिका नम्रता श्रेष्ठ जब यो संवाद आर्यनको अंगालोमा सुक्कसुक्क गर्दै बोल्छिन् । कठोर मुटु हुनेको पनि मन पग्लन्छ

सुष्मा र मेरो जोडी लामो समयसम्म जम्छः प्रमोद भारद्धाज

‘चलचित्रको कथा शुद्ध ‘चामल’ जस्तो हुनुपर्छ’

माघ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चलेस बतास सुस्तरी’का नायक प्रमोद भारद्धाज अहिले चर्चामा छन् । चलचित्रमा उनले बोलेको ‘मा कसम मलाई बचपन देखि नै हिरो बन्ने ठूलो सोख थियो’ भन्ने संवाद हिट छ । ‘सो सिम्पल’बाट नेपाली रजतपटमा भित्रिएका प्रमोद अब निरन्तर यसमै लाग्ने सोचमा छन् । उनै प्रमोदसँग
फागुन २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ड्रिम्स’की मुख्य नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रको ट्रेलर सार्वजनिक भैसकेपछि उनको चर्चा चुलिएको छ । अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत रहेर कुरा गर्दै गर्दा साम्रज्ञीले आफ्ना चाहना र इच्छा सुनाइन् । सानैबाट कलाकार बन्छु भन्ने लाग्थ्यो उनलाई । चलचित्रमा काम गर्ने कलाकार
गायिका रजिना रिमाल आधुनिक र चलचित्रका गीतमा स्वर भरेर चर्चामा छिन् । रजिनाको स्वरमा धेरै गीतहरु चर्चित भएका पनि छन् । उनै, रजिनाको स्वरमा समावेश ‘छैन माया’ बोलको गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । तेजेन्द्र गुरुङको संगीत रहेको यो गीतमा तारानाथ आचार्यको शब्द छ । शीव वीकले यो
चैत्र १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राहादानी’को ट्रेलर र एउटा मारुनी गीत सार्वजनिक गरिएको छ । संचारकर्मी डब्बु क्षेत्रीले निर्देशन गरेको यो चलचित्रलाई लक्ष्मीप्रसाद ढकालले निर्माण गरेका हुन् । गरिबीका कारण मलेसिया पुग्ने नेपालीको कथालाई डब्बुले आफ्नै लेखनमा बुनेका छन् । ट्रेलरमा चलचित्रका मुख्य ३ गीतलाई महत्व दिइएको छ
बलिउडमा अहिले स्टार र राम्रो बिषय भएका चलचित्रलाई राम्रो कमाई गर्न खासै समस्या छैन । कुनै बेला निर्माताहरु चलचित्रको बक्स अफिसबाट आउने कमाइमै चित्त वुझाइरहेका हुन्थ्य । तर, अहिलेका निर्मातालाई चलचित्रको चर्चा राम्रो भएको खण्डमा पैसा कमाउने अनेक बाटा छन् । नायक ऋतिक रोशन अहिले चलचित्र ‘काबिल’को छायांकनमा व्यस्त छन्