काठमाडौं । गायक तथा गायिका दीपसागर थापा र मुना थापा धादिङ नौबिसेमा भेटिएका छन् । यी गायक/गायिका हराएर नौबिसेमा भेटिएका भने होइनन् । उनीहरु आफ्नो पछिल्लो लोकदोहोरी गीत “धादिङ नौबिसे”मा भेटिएका हुन् । दीप इन्टरटेनमेण्टको प्रस्तुतिमा तयार भएको “धादिङ नौबिसे” बोलको लोकदोहोरी गीतमा चर्चित लोकदोहोरी गायिका मुना थापामगर र दीपसागर
दाङ । गायक समिर आचार्यका दुई गीतहरुमा अन्तर्राष्ट्रियस्तरको नृत्य प्रतियोगिता गरिने भएको छ । अमेरिकाबाट सञ्चालित युएसखबर अनलाइन पत्रिकाले गायक समिर आचार्यका हालै सार्वजनिक भएका दुई गीतहरुमा अन्तर्राष्ट्रियस्तरकै नृत्य प्रतियोगिता गर्न लागेको हो । अनलाइनले घोराहीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । समिरका हालै सार्वजनिक भएका ‘घिन घिन
काठमाडौं । लोकप्रिय नायिका रेखा थापाको आगामी चलचित्र “रुद्रप्रिया”मा रुमाल र औंठी चिनो साट्ने ९ लाख स्रोतादर्शक पुगेका छन् । रुद्रप्रियामा रेखा थापाको औंठी र आर्यन सिग्देलको रुमाल चिनो साट्ने गीत युट्युबमार्फत सार्वजनिक गरिएपछि निकै रुचाइएको छ । “चिरबिर चिरबिर चाचरी” बोलको सो गीत २४ घण्टामै ३ लाख बढी दर्शकस्रोताले
काठमाडौं । ग्वाला गएकी रुपा घर्तीमगरको गाईले खोला तरेको छ । यद्यपि गायिका रुपा घर्ती साँच्चिकै गाई ग्वाला गएकी हैनन् र उनको साँच्चिकै गाईले खोलो तरेको पनि होइन । वास्तवमा महिलाहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिँदै गर्दा उनको तीज गीतमा गाईले खोली तरेको हो । गायिका रुपा घर्तीमगरले “खोली
काठमाडौं । नायिका रेखा थापाको बहुचर्चित आगामी चलचित्र “रुद्रप्रिया”को एउटा गीतमा रेखाको औंठी र आर्यन सिग्देलको रुमाल निकै रुचाइएको छ । हिजो बेलुकी सवा ४ बजे युट्युबमार्फत सार्वजनिक गरिएको “चिरबिर चिरबिर चाचारी” बोलको गीत २४ घण्टामा ३ लाख बढी दर्शकस्रोताले हेरिसकेका छन् । कार्तिक २ गते लक्ष्मीपूजाको दिन रिलिज गर्ने
काठमाडौं । सञ्चारकर्मी तथा गायक सञ्जय सौगातले कसका लागि ल्याए “बम्बैको सारी” ? यो प्रश्न उठ्नु स्वभाविक छ । उनले अरु कसैका लागि नभए नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा आम नेपाली दिदीबहिनी तथा स्रोतादर्शकलाई “बम्बैको सारी” लिएर आएका छन् । गायक स्वयंकै शब्द तथा संगीत रहेको उक्त
काठमाडौं । एपी वान टेलिभिजनमा चलिरहेको रियालिटी शो “नेपाल आइडल”बाट सन्ध्या जोशीको यात्रा आजदेखि टुंगिएको छ । धनगढीकी २३ वर्षीया जोशी नेपाल आइडलबाट बाहिरिएपछि अन्य ८ प्रतियोगीहरु उत्कृष्ट ८ मा परेर अगाडि बढेका छन् । एसएमएस भोटिङको आधारमा यसपटक प्रताप दास, सन्ध्या जोशी र सुजाता पाण्डे बटम थ्रीमा परेका थिए
काठमाडौं । तीजको छेकोमा दिनहुँ अनेकथरि गीत सार्वजनिक भइरहेका छन् । अनेक भाका, अनेक लय, अनेक ताल र अनेक सुरका तीजगीत सुन्न पाएका छन् । चर्चित लोकगायिका कोमल वलीले हरेक तीजमा पोई चाहियो भनेर शिवजीलाई जिस्काइरहिन् र आजित भएपछि लाष्टै चोटि हो पनि भनिन् । अब उनी राजनीतितिर लागिन्, यता
काठमाडौं । गायक प्रेमविवश घर्ती सधैंझैं हरितालिका तीजको अवसर पारेर नयाँ तीज कोसेली बोकेर आएका छन् । २०७१ सालदेखि तीजको गीत गाउन शुरु गरेका प्रेमविवशले यसपटक भने “मादलुको तालैले नाच्नी गरायो” बोलको तीजगीत लिएर आएका छन् । “मादलुको तालैले नाच्नी गरायो” बोलको तीजगीतमा गायक घर्तीलाई गायिका टीका खड्काले साथ दिएकी
काठमाडौं । पत्रकारिता र कलालाई सँगसँगै अगाडि बढाइरहेका प्रतिभा हुन्, विनिता मरहट्टा र मधु शाही । तीज आउनुभन्दा २÷३ महिना पहिलेदेखि बजारमा नयाँ नयाँ तीजगीतहरु सार्वजनिक भइरहेका छन् । सयौंको भिडमा पनि पुराना तीजगीत हराउँदै गएको र नयाँ तीजगीतमा मौलिकता र तीज परम्परा हराइरहेको गुनासो आइरहेको बेला विनिता र मधुको
काठमाडौं । शुक्रवार बिहान ८ बजे युट्युवमा सार्वजनिक गरिएको दीपाश्री निरौला निर्देशित आगामी चलचित्र “छक्कापञ्जा– २”को “ए दाजु नसमाऊ” बोलको गीत ८ घण्टामै ३ लाखभन्दा बढीले हेरेका छन् । आगामी असोज ११ गते रिलिज डेट तय गरिएको “छक्कापञ्जा– २”को यो गीत निकै हिट हुने देखिएको छ । दीपाश्रीले निर्देशन गरेको
दाङ । तीजको बेला छ । ज्यान भने बेशीको मेलामा छ । यस्तो बेलामा चेलीको मन कस्तो होला ? यस्तो बेलामा जुनसुकै चेलीको मनमा कतिबेला माइती पुगिएला भन्ने हतारो र चटारोले छोएको हुन्छ । त्यही चटारो यसपालिको तीजमा मुना थापालाई भएको छ । “यो बेला बेशीको मेला कुन बेला माईती
दाङ । गायिका तथा गीतकार सदीक्षा सेजुवालको “छोटो छोटो” सार्वजनिक भएको छ । गीतको बोल नै “छोटो छोटो” रहेको यो गीतको म्युजिक भिडियो उत्तिकै राम्रो छ । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा यो गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । “छोटो छोटो” गीतमा संगीत शंकर थापा, शव्द र स्वर
दाङ । अरु समयमा त के हो कुन्नि ? तीजको बेलामा भने दाङकी चेली नै नाच्नमा एक नम्बर हुने गर्छन् । नपत्याए गायन र मोडलिङलाई एकसाथ अगाडि बढाइरहेकी रिता केसीलाई सोधे हुन्छ । उनी भन्छिन्, बस्न देऊ सानु सुटुक्कै त्यो मनमा झुम्न देऊ मलाई वैशालु यौवनमा यो जोवन सानुलाई चाहिँदैन
काठमाडौं । प्रत्येक वर्ष तीज आउन थालेपछि कोमल वलीको पनि तीज गीत आइहाल्थ्यो । उनको गीतमा प्रायः शिवजीसँग पोई चाहियो भनेर प्रार्थना गरिएको हुन्थ्यो । यसै वर्ष पूर्णतः राजनीतिमा होमिएकी कोमल वलीले यसै वर्षदेखि शिवजीसँग पोई माग्न पनि छोडेकी छन् । पोई माग्न छोडेकी मात्रै होइन उनको नयाँ तीज गीतमा