काठमाडौं । मोडल तथा गायिका रश्ना पौडेल रुप, स्वर र अभिनयमा उत्तिकै पोख्त छिन् । त्यही भएर उनको व्यस्तता बढ्दै गएको छ । तस्वीरहरु रश्नको फेसबुक वालबाट
पोखरा । पोखराका चल्तीका मोडल तथा विभिन्न सुन्दरी प्रतियोगिताका विजेताहरु एकैसाथ फेसन नाइटमा देखिए । दोस्रो संस्करणको भ्यालेन्टाइन ब्लाष्ट म्युजिकल फेसन नाइट २०१७ मा उनीहरु यसरी देखिएका हुन् । शुक्रबार सम्पन्न फेसन नाइटमा मिस गण्डकी ज्योति राई, मिस आर्डेन्ट अनुषा श्रेष्ठ, मिस भ्याली स्टार अस्मिता श्रेष्ठ र समीर गुरुङ ¥यापमा
भ्यालेन्टाइनको पूर्वसन्ध्यामा मोडल राज मल्ल र अश्मिले यस्तो तस्वीर खिचाएका छन् ।
काठमाडौं । बन्दना कलाकेन्द्र काठमाडौंको आयोजनामा भएको “साइपल मिस एसएलसी सिजन– ५” को प्रतिष्पर्धामा १८ जना प्रतिष्पर्धी छनौट भएका छन् । यसमा उपाधि जित्न सफल हुने विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको प्लेटफर्म उपलव्ध हुनेछ भने ल्यापटप, पूर्ण छात्रवृत्तिमा साइपल कलेज काठमाडौंमा प्लसटु र एलेभलको शिक्षणको सुविधा प्राप्त हुनेछ । हेरौं १८ प्रतिष्पर्धीका १८
दाङकी चेली सिर्जु अधिकारी एउटी आशलाग्दी र उदाउँदो कलाकार हुन् । गायनमा विशेष रुचि भएकी सिर्जुको सुन्दरताले मोडलिङ र अभिनयतिर बढी ढल्काइदिएको छ । “खाडी मुलुक कहिले आउछौ”, “मायालाई जिन्दावाद”, “कुर्दै बित्यो चोला”, “जति छल आए पनि”, “जब दिल जलेर” लगायतका गीतहरुमा उनले मोडलिङ गरिसकेकी छन् । यसबाहेक शोभित बस्नेतको
पल्पसा डंगोल ‘चम्सुरी’ अहिलेकी चर्चित हास्यकलाकार हुन् । हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैमा चम्सुरीको भुमिका निर्वाह गर्दै आएकी पल्पसा स्टेज कार्यक्रममा पनि सक्रिय छिन् । टेलिचलचित्र, टेलिभिजन कार्यक्रम, फिचर फिल्म र स्टेजमा समेत उनको उपस्थिती देखिन्छ । अनलाइनखबरको ‘सेलीब्रेटी फेशन’ स्तम्भ अन्र्तगत उनीसँग गरिएको कुराकानीः तपाईं कत्तिको फेसनेबल हो ? आफुलाई कुन
चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका हुन्, बर्षा सिवाकोटी । चलचित्र भन्दा धेरै म्यूजिक भिडियोमा देखिएकी उनी अब भने ठूलो पर्दामा नै जम्ने बताउँछिन् । अनलाइनखबरका लागि विजय सुवेदी ‘आवाज’सँग कुरा गर्दै उनले मनका कुराहरु खोलेकी छिन् । आफ्नो व्यक्तिगत र चलचित्र करिअरका बिषयमा सिवाकोटीले गरेको

दीपेन्द्रलाई प्रश्नः १३ दिनमा कसरी खिचियो २ घन्टा ११ मिनेटको चलचित्र ?

भन्छन्-‘हामीले झुक्याएका छैनौ, ट्रेलरमा भन्दा धेरै छ, चलचित्रमा’

चलचित्र ‘द यूगदेखि यूगसम्म’बाट नेपाली चलचित्रको निर्देशनमा हात हालेका निर्देशक दीपेन्द्र के खनाल चर्चामा छन् । उनले निर्देशन गरेका हरेक चलिचत्रमा उनले कुनै न कुनै प्रयोग गर्ने गर्छन् । नेपालमा ‘थ्री डी’ प्रविधीमा ‘भिजिलान्ते’ नामक चलचित्र उनले नै बनाए । नायिका मनिषा कोइरालालाई लिएर ‘धर्मा’ नामक चलचित्र बनाए । उनै
माघ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो, ‘कैफियत’ । यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा उदाउन लागेका निर्देशक हुन्, दशरथ गिरी । थुप्रै चलचित्रमा सम्पादन र भीएफएक्सको काम गरिसकेका दशरथ यो चलचित्रको क्याप्टेन बनेका छन् । चलचित्रबाट अत्यन्त उत्साहित देखिएका निर्देशक गिरीसँग अनलाइनखबरले गरेको कुराकानीः १. ‘कैफियत’ के हो ?

ड्याडी-ममी नमिले ‘मर्छु’ समेत भनेँ: अनमोल केसी

भुवन केसी मेरो बच्चाजस्तो पो लाग्छ

नायक अनमोल केसी (छोरा) र भुवन केसी (बाबु)को सम्बन्ध बाहिर हेर्दा जस्तो छ, के भित्री रूपमा पनि त्यस्तै होला ? आमा सुस्मिता घर छाडेर गएपछि अनमोलको मनोविज्ञानमा कस्तो असर गर्यो होला, के अनमोल आमाबाबुलाई एक हुनुपर्छ भन्नका लागि अगाडि आएनन् होला त ? यस्तै-यस्तै प्रश्न धेरै पाठकको मनमा पनि हुन

सुष्मा र मेरो जोडी लामो समयसम्म जम्छः प्रमोद भारद्धाज

‘चलचित्रको कथा शुद्ध ‘चामल’ जस्तो हुनुपर्छ’

माघ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चलेस बतास सुस्तरी’का नायक प्रमोद भारद्धाज अहिले चर्चामा छन् । चलचित्रमा उनले बोलेको ‘मा कसम मलाई बचपन देखि नै हिरो बन्ने ठूलो सोख थियो’ भन्ने संवाद हिट छ । ‘सो सिम्पल’बाट नेपाली रजतपटमा भित्रिएका प्रमोद अब निरन्तर यसमै लाग्ने सोचमा छन् । उनै प्रमोदसँग