रेखा थापा नेपाली चलचित्र उद्योगमा कसैले परिचय गराइरहनुपर्ने नाम होइन । फिल्ममा डेब्यु गरेदेखि नै एकपछि अर्को गर्दै लगातार सुपरहिट चलचित्रहरु नेपाली दर्शकमाझ पस्किदै आएकी रेखा यतिबेला आफ्नो आगामी चलचित्र “रामप्यारी”को प्रचारप्रसार र समाजसेवामा व्यस्त छिन् । बच्चादेखि बृद्धसम्म, गाउँदेखि शहरसम्म जोकोहीले नायिकाको रुपमा चिन्ने नाम कुनै छ भने त्यो
चलचित्र क्षेत्रमा केही गर्छु भनेर ४ बर्षदेखि संघर्ष गरिरहेका कलाकार प्रदिप खड्का अहिले भने खुशी छन् । ४ बर्षदेखि आफूले देखेको सपना चलचित्र ‘प्रेमगीत’बाट पुरा हुन लागेकोमा उनी खुशी देखिए । चलचित्रको गीतसंगीत सार्वजनिक भएपछि प्रदिपको पनि चर्चा छ । उनै प्रदिपले अनलाइनखबरसँग कुरा गर्दै चलचित्र र आफ्नो करिअरको बिषयमा
माघ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो, ‘कैफियत’ । यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा उदाउन लागेका निर्देशक हुन्, दशरथ गिरी । थुप्रै चलचित्रमा सम्पादन र भीएफएक्सको काम गरिसकेका दशरथ यो चलचित्रको क्याप्टेन बनेका छन् । चलचित्रबाट अत्यन्त उत्साहित देखिएका निर्देशक गिरीसँग अनलाइनखबरले गरेको कुराकानीः १. ‘कैफियत’ के हो ?
बलिउडका स्टार कलाकारमा देखिने स्टारडम अहिले नेपाली चलचित्रका चकलेटी नायक अनमोल केसीमा पनि देखिएको छ । शनिबार काठमाण्डौको गोपिकृष्ण हलमा पुग्दा अनमोलको क्रेज कुनै हलिउड र बलिउड कलाकारको भन्दा कम थिएन । अझ अनमोल दर्शक हलमा प्रवेश गरिसकेपछि पुगेकाले पनि वास्तविक भीड उनले पनि देख्न पाएनन् । तर, अनमोल जसरी
काठमाडौं । नेपाली कला संगमले बिबी अनुरागीको एकल साँझ गर्ने भएको छ । नेपाली कला संगमले निर्भाना कला केन्द्रको सहकार्यमा भूकम्पबाट क्षतीग्रस्त धादिङको चण्डीदेवी माध्यमिक विद्यालय र सिन्धुपालचोकको जनता माध्यमिक विद्यालयको पूर्ननिर्माणमा सघाउन कार्यक्रम गर्न लागेको जनाएको छ । टेको सन्ध्या नाम दिइएको सांगितीक कार्यक्रममा अनुरागीको संगीतमा विभिन्न गायक गायिकाले
गायिका रजिना रिमाल आधुनिक र चलचित्रका गीतमा स्वर भरेर चर्चामा छिन् । रजिनाको स्वरमा धेरै गीतहरु चर्चित भएका पनि छन् । उनै, रजिनाको स्वरमा समावेश ‘छैन माया’ बोलको गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । तेजेन्द्र गुरुङको संगीत रहेको यो गीतमा तारानाथ आचार्यको शब्द छ । शीव वीकले यो
चलचित्र ‘साइना’मा पहिलो पटक काम गर्दा नायिका खुश्वु खड्कालाई यो क्षेत्रमा केही गर्ने जोश थियो । चलचित्र क्षेत्रमै लागेर चर्चित नायिका बन्ने सोचले अगाडि बढेकी उनी ७ बर्षदेखि यही क्षेत्रमा छिन् । तर, पहिलो चलचित्र चलेपनि अपेक्षित सफलता पाएन । खुश्वुले दोश्रो चलचित्रमा अभियन गरिन्, ‘सुकुलगुण्डा’ । यो चलचित्रमा नायक
बलिउडमा अहिले स्टार र राम्रो बिषय भएका चलचित्रलाई राम्रो कमाई गर्न खासै समस्या छैन । कुनै बेला निर्माताहरु चलचित्रको बक्स अफिसबाट आउने कमाइमै चित्त वुझाइरहेका हुन्थ्य । तर, अहिलेका निर्मातालाई चलचित्रको चर्चा राम्रो भएको खण्डमा पैसा कमाउने अनेक बाटा छन् । नायक ऋतिक रोशन अहिले चलचित्र ‘काबिल’को छायांकनमा व्यस्त छन्
चलचित्र ‘फन्को’को प्रिमियरमा नायिका प्रियंका कार्कीले लगाएको पहिरन हेर्दा नै थाहा हुन्थ्यो, पौषको अन्तिम समयमै उनका लागि जाडो गैसकेको थियो । यो त फागुनको अन्तिम हप्ता हो । यसैले पनि पौषमै जाडोलाई बाइबाइ गरेकी यी सुन्दरीले फागुनको अन्तिम हप्तामा गर्मी महशुश गर्नु कुनै नौलो कुरा होइन । ‘यो पोखरा हो