दाङ । जिल्लाको ‘घोडदौराको पहाडमा १७ कविता र ५ गीत’ भेटिएका छन् । तीन वर्षदेखि दाङमा फरक फरक शैलीमा साहित्यिक कार्यक्रमहरु गर्दै आएको उदाहरण समूहले यसपटक “घोडदौराको पहाडमा १७ कविता र ५ गीत” नामक कार्यक्रम गरेको हो । कार्यक्रमका लागि घोराही र तुलसीपुरका साहित्य तथा गीत संगीतको क्षेत्रमा लागेका युवाहरु
मस्कट (ओमान) । अन्तर्राष्ट्रिय साहित्य समाज ओमान च्याप्टरले एक समारोहको आयोजना गरी पत्रकार तथा लेखक बसन्त नेपालको नयाँ कृति “भुमरी” उपन्यासमाथि परिचर्चा गरेको छ । परिचर्चा कार्यक्रममै विभिन्न विधाका स्रष्टाहरुलाई सम्मानित पनि गरिएको छ । समाजका अध्यक्ष दिलप्रसाद पौडेलको अध्यक्षता र सुशील पुन बिरहीको सञ्चालनमा अघि बढेको समारोहका प्रमुख अतिथि
दाङ । एघारजना कविहरुद्वारा लेखिएको जियालो महाकाव्यको शनिबार घोराहीमा लोकार्पण हुने भएको छ । राप्ती साहित्य परिषदसहित जिल्लामा क्रियाशील सबै साहित्यिक संघ संस्थाहरुको संयुक्त आयोजनामा उक्त महाकाव्यको लोकार्पण गर्न लागिएको हो । दाङकी कवि बुनु लामिछानेलगायत देशका विभिन्न क्षेत्रका ११ जना कविहरुको संयुक्त कृति जियालो महाकाव्यको विशेष समारोहका बीच लोकार्पण
रोल्पा । रोल्पाको गैरीगाउँमा साहित्यिक मासिक कार्यक्रम ‘सिर्जना संगम’ सुरु गरिएको छ । ललित साहित्य परिषद् गैरीगाउँ शाखाको आयोजनामा उक्त सिर्जना वाचन कार्यक्रम सञ्चालन भएको हो । हरेक महिनाको दोस्रो शनिबार उक्त कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । गैरीगाउँको तिलाबजारमा शनिबार आयोजित कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष डी.बी. टुहुराले व्यानर
रोल्पा । साहित्यकार पुरण क्षेत्रीले रोल्पामा एकल रचना वाचन गर्ने भएका छन् । ललित साहित्य परिषद्को हालै बसेको बैठकले यही कात्तिक २७ गते लिबाङमा क्षेत्रीको एकल रचना वाचन गर्ने निर्णय गरेको हो । लिबाङ निबासी कवि क्षेत्रीका ‘जलजलाको नूतन सन्देश’ र ‘देशले हाम्रो उत्साह खोजिरहेछ’ कविता संग्रह प्रकाशित छन् ।
रोल्पा । लोकेन्द्र सेन ‘सिम्पल कान्छा’को ‘कुखुरी’ मुक्तकसङ्ग्रह सार्वजनिक गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, रोल्पा शाखाले बिहीबार रोल्पाको लिबाङमा एक कार्यक्रमको गरी उक्त सङ्ग्रह सार्वजनिक गरेको हो । प्रतिष्ठानका रोल्पा शाखा सचिव समेत रहेका सेनको छोरा लालेन्द्र सेनको जन्मदिनको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा साहित्यकार
रोल्पा । ‘सीमावारि सीमापारि पुरस्कार’ यस वर्ष कथाकार रोशन समीप वलीलाई प्रदान गरिने भएको छ । ‘आँखाभित्रको फूल’ कथासङ्ग्रहका लागि कथाकार वलीलाई यस पुरस्कार प्रदान गर्न लागिएको छ । ललित साहित्य परिषद्, रोल्पाको आइतबार लिबाङ बसेको बैठकले यस्तो निर्णय गरेको हो । रोल्पाका १६ जना स्रष्टाहरु मिलेर स्थापना गरेको यो
रोल्पा । राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाले हरेक महिनाको १५ गते सञ्चालन गर्दै आएको स्रष्टा चौतारीको ४८ औं शृङ्खला शनिबार लिबाङमा सम्पन्न भएको छ । कार्यक्रममा स्रष्टाहरुले खिर खाँदै रचना वाचन गरेका छन् । कार्यक्रममा ओम केसी, डी.बी. टुहुरो, पुरण क्षेत्री, चाङ चिराग, भगवती बुढामगर, देवी गुरुङ, नवीन लोचमगर,
दाङ । यो समयकी सशक्त हस्ताक्षर सरिता तिवारी दाङको एउटा कार्यक्रममा प्रश्नैप्रश्नहरुको घेरावन्दीमा परिन् । “प्रश्नहरुको कारखाना”मार्फत समाजलाई प्रश्न सोध्ने स्रष्टा आफै प्रश्नहरुको घेरामा परेपछि के हुन्छ ? जे हुनु थियो, त्यही भयो । प्रश्नहरु ओइरिइरहे, सरिताले पनि प्रश्नहरुको उत्तर दिँदै गइन् क्रमशः क्रमशः । मान्छे र माछा उस्तै रैछ
दाङ । कवि सरिता तिवारीको कविता संग्रह ‘प्रश्नहरुको कारखाना’को परिचर्चा कार्यक्रम गरिने भएको छ । दाङबाट सञ्चालित शब्दशिखा साहित्यिक अनलाइनको आयोजनामा कवि तिवारीको कविता संग्रहको परिचर्चा गर्न लागिएको हो । कार्यक्रममा कवि तिवारीको पुस्तकमाथि कवि यज्ञबहादुर डाँगी, कवि अभय श्रेष्ठ र कवि ज्वालामुखी लामिछानेले समीक्षा गर्ने शब्दशिखा साहित्यिक अनलाइनका सम्पादक
काठमाडौं । लामो समयको पर्खाइपछि दाङ तथा राष्ट्रियस्तरका कलाकारहरुको अभिनय रहेको “उहिले बाजेको पालामा” आमदर्शकले हेर्न पाउने भएका छन् । “ओल्ड इज गोल्ड” भन्ने मूल नारा राखिएको यो चलचित्र यही बैशाख २४ गतेदेखि राजधानीका हलहरुमा र जेठ ७ गतेदेखि मोफसलका हलहरुमा प्रदर्शन हुँदैछ । नेपाली कला, सँस्कृति र मौलिकता बोकेको
दाङ । राप्ती साहित्य परिषद्ले यस वर्ष १७ जना स्रष्टाहरुलाई पुरस्कृत तथा ५ जनालाई सम्मान गर्ने भएको छ । परिषद्को प्रतिभा छनौट समितिको बैठकले सम्मान तथा पुरस्कार प्रदान गर्नका लागि स्रष्टाहरु छनौट गरेको हो । प्रतिभा छनौट समितिका अनुसार यस वर्षको राप्ती साहित्य पुरस्कार साहित्यकार नित्यानन्द शर्मालाई दिइने भएको छ
दाङ । हुन त उनको परिचय धेरै छ । गीतकार, कवि, कथाकार, चलचित्र निर्देशक, लेखक, निर्माता, पत्रकार यस्तै यस्तै । कसैका गुरु पनि हुन् किनकि उनले आफ्नो जोवनको धेरै वर्ष शिक्षण पेशामा पनि बिताए । क्रान्तिकारी त उनी हुन् नै किनकि संकटकालीन त्रासदीपूर्ण समयमा उनले आफ्ना सबै रचनाहरुमा “आगो” ओकले
दाङ । साहित्यकार बिना तामाङ “सुनगाभा”ले आइतवार दाङको मदानीमा दर्शक/स्रोतामाझ आफ्नो सिर्जनाको रातो घर ठड्याइन् । साहित्य समूह नेपाल, दाङ र आव्हानको आयोजनामा भएको “मदानी मन्थन”मा साहित्यकार बिनाको कवितासङ्ग्रह ‘रातो घर’ ठडिएको हो । समकालीन नेपाली कविता लेखनको क्षेत्रमा चर्चित हस्ताक्षर बिना २०३७ सालमा मकवानपुरको हेटौडा नगरपालिका– ९ मा जन्मिएकी
दाङ । मदानी साहित्य समूह नेपालमा बिना तामाङ “सुनगाभा“ र उनको ‘रातोघर’ कवितासंग्रहबारे चर्चा गरिने भएको छ । समकालीन नेपाली कविता लेखनको क्षेत्रमा चर्चित हस्ताक्षर “सुनगाभा”को रातोघरको चर्चाका साथै उनको एकल रचनाबाचन पनि हुने मदानीले जनाएको छ । केन्द्र र जिल्लास्तरका विभिन्न साहित्यकारहरुका कृतिको चर्चा गर्दै आएको मदानीले आइतवार राजधानीमा