बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाली रुमाल । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ घुम्ने रहरले पोखरा हुँदै बेनी पुग्दा त्यहाँको मोबाइल पसलमा चर्को स्वरमा यही गीत घन्किरहेको थियो । बेनीको बजारमा नेपालगन्जबाट रिजर्भ गरी लगेको गाडी राखेर स्थानीय सिन्डिकेटयुक्त साँघुरो बसमा हामी लाग्यौ करिब ७५ किलोमिटर टाढा
हिँडिरहेको बाटो कहाँसम्म पुग्ला र ? प्रतेक गोरेटो पिच्छे आधा आधा हुनु नै छ , र निश्चित छ , कुनैदिन आफ्नै आयतन बराबरको शून्यतामा बिलिन हुनु छ । मलाइ बाटो देखाउनेहरुले पनि भ्रम दिएरै गएका रहेछ्न् , आफ्नो शरिर च्यातेर मलाइ ब्युझाइन जस्ले उनि पनि गल्न थाल्ने छिन् , मलाइ
नदीको तटमा बसेर मसिना ढुंगा टिप्दै पानीमा फालिरहेको रहेछु । अकस्मात तरंगित पानीमा रातो हल्लिरहेको देखेँ । झसंग भएँ, पछाडि फर्केर हेरेँ, भीक्षु रहेछन् । तिनै भीक्षु, जसले हिजो प्रवचन दिएका थिए । सायद उनी एकान्त खोज्दै आएका थिए होला । म झस्केको भीक्षुलाई कुरा गर्ने बाटो खुलेछ क्यारे ।
सिड्नी । अष्टेलियाको सिड्नीमा साहित्यकारहरूको जमघट हुने भएको छ । शुक्रबारदेखि आइतबारसम्म आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली काब्य तथा महिला साहित्य सम्मेलनमा एक दर्जन भन्दा बढी मूलुकका महिला साहित्यकारहरूको जमघट हुने छ । करिव ६० मुलुकमा शाखा रहेको यस शाखाले यसअघि नेपालमा यस्तै कार्यक्र सम्पन्न गरिसकेको छ । अष्टेलियामा हुन लागेको
नदीको तटमा बसेर मसिना ढुंगा टिप्दै पानीमा फालिरहेको रहेछु । अकस्मात तरंगित पानीमा रातो हल्लिरहेको देखेँ । झसंग भएँ, पछाडि फर्केर हेरेँ, भीक्षु रहेछन् । तिनै भीक्षु, जसले हिजो प्रवचन दिएका थिए । सायद उनी एकान्त खोज्दै आएका थिए होला । म झस्केको भीक्षुलाई कुरा गर्ने बाटो खुलेछ क्यारे ।
शिक्षित ठानेकै गाउँका नारी बेपत्ता हुन्छन् बलात्कार भई लाएको सारी बेपत्ता हुन्छन् । कोही बेचिन्छन्, कोही जिउँदै बालिन्छन् अचेल, ठाउँको ठाउँ अपराधी बन्दुकधारी बेपत्ता हुन्छन् । महिलाको शत्रु महिला नै, घर-घरमा हुँदा रैछन् दाइजोको निहुँमा सासुबाट बुहारी बेपत्ता हुन्छन् । माया लाउने निहुँमा सोझा दिदी-बहिनीहरु घर पुग्न नपाउँदै खोलापारि बेपत्ता