वासिङ्टन- अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै सोमबार उहाँले वार्ताका लागि उत्तर कोरियालाई थप नयाँ शर्त तेर्साउनु नहुने बताउनुभएको छ । उहाँले वार्तामा रहेका जोखिमप्रति राष्ट्रपति ट्रम्प अनभिज्ञ नरहेको बताउनुभयो । अमेरिकी फक्स समाचार संस्थासँग आइतबार
तर अहिले कपिलको चलचित्र रिलिज भइसकेको छ । उनको स्वास्थ्य पनि ठीक देखिएको छ । तर कपिलको कमब्याकको केही आधिकारिक खबर आएको छैन । अधिकांश समय सोशल मिडियामा सक्रिय रहने कपिललाई अहिले त्यति सक्रिय पनि देख्न सकिन्न । उनी कहिलेकाहीँ ट्वीटमा देखिन्छन् । केही तस्बिर शेयर गर्दछन् । तर धेरै
नयाँदिल्ली । भारतको तामिलनाडुमा एक नवविवाहित महिलाले श्रीमानको हत्या गरेकी छिन् । इन्डियन एक्सप्रेसका अनुसार ‘हेन्डसम’ नभएको भन्दै उनले श्रीमानको हत्या गरेका हुन् । ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको एक साताअघि मात्रै विवाह भएको थियो । उनीहरूबीच सोमबार साँझ कुडालोरस्थित घरमा झगडा भएको थियो । झगडाका क्रममा
भारत । भारतका चर्चित बलात्कारी बाबा राम रहिम जेल चलान भइसकेका छन् । उनी जेल चलान भएपछि एकपछि अर्को गर्दै उनका काला कर्तुतहरु सार्वजनिक भइरहेका छन् । पछिल्लोपटक फेरि बाबा राम रहिमको सेक्स भिडियो सार्वजनिक भएको छ । राम रहिमले एक महिलासँग शारीरिक सम्पर्क गरिरहेको भिडियोमा देख्न सकिन्छ । सार्वजनिक
भारतीय समाचार च्यानल एनडीटीभीले वायुसेनाको पठानकोट एयर बेसमा आक्रमण गरेको समाचार सम्प्रेषण गरेकोमा कारवाहीस्वरुप २४ घण्टाको लागि यसको प्रसारणमा पूर्ण रोक लगाएको छ । सूचना र प्रसारण मन्त्रालयका अनुसार एनडीटीभी हिन्दीले रणनीतिक रुपमा संवेदनशील सामग्री प्रसारण गरेको भन्दै यसको प्रसारणमा रोक लगाएको बताएको छ । यता एनटीभीले आफूमाथि लागेको आरोपलाई
मोरक्को । महिलाहरुलाई पतिव्रता र संयमताको पाठ पढाउने दुई धार्मिक नेताहरु मोरक्कोमा सार्वजनिकरुपमा नै आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । पक्राउ परेकी महिलाले अन्य पहिलाहरुलाई बारम्बार पतिव्रता र संयमताको उपदेश दिँदै आएकी थिइन् । मोरक्कोको राजधानीदेखि करीव ६४ किलोमिटरको दूरीमा रहेको स्थानमा धार्मिक नेता उमेर बेनहमद र फातिमा नेजर आपत्तिजनक
नयाँ दिल्ली । आतंकवादी संगठन आइएसमा भर्ती हुन हिडेकी एक २८ वर्षीया महिलालाई भारतको राजधानी नयाँ दिल्लीस्थित विमानस्थलमा पक्राउ गरिएको छ । उनी भारतको बिहार राज्यको महिला भएको भारतीय मिडियाहरुले जनाएका छन् । यास्मीन मुहम्मद नाम गरेकी ती महिला आइएसमा भर्ती हुनको लागि अफगानिस्तान जाँदै गरेकी थिइन् । सोही क्रममा
काबुल । अफगान प्रहरीको बसमा तालिवानले गरेको बम आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ । उक्त घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् । बीबीसीले जनाएअनुसार सहरको पश्चिमी भागबाट भर्खरै प्रहरी तालिम सकेर फर्किरहेका प्रहरी क्याडेटहरु चढेको बसहरुमा दुई वटा बम विस्फोट भएको थियो । पाघमान जिल्लाका
बेइजिङ – चीनमा उत्तरपश्चिमी एक क्षेत्रमा कोइला खानीमा भएको दुर्घटनामा परी कम्तीमा पनि १२ व्यक्तिको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सोमबार दिएको जानकारीअनुसार सो क्षेत्रमा यसअघि पनि पटकपटक यस्तो दुर्घटना भएको थियो । चीनको उत्तरपश्चिमी प्रान्त जीलिनमा रहेको बैसान कोइला खानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत १२ जना कामदारको मृत्यु
एलेप्पो – आईएसआईएसका उग्रवादीहरुले प्रार्थनासभामा सहभागि नभएको भन्दै १६ वर्षका किशोरलाई फासी दिएका छन् । सिरियाको उत्तरी एलेप्पोस्थित जाराब्लुस शहरमा उनलाई आईएसआईसका लडाकूहरुले पक्राउ गरेका थिए । उनी शुक्रबार प्रार्थनासभामा उपस्थित थिएनन् । त्यसैको सजायस्वरुप पक्राउ गरेको २४ घण्टाभित्र आईएसआईएसका लडाकूहरुले उनलाई मृत्युदण्ड दिए । उनलाई सबैका अगाडी झुण्डाइएको र
प्योङयाङ – अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेपछि उत्तर कोरियाले न्यूक्लियर हमाला गर्ने धम्की दुबै देशलाई दिएको छ । यस अभ्यासबाट जोगिनका लागि उत्तरले तयारी अवस्थामा बस्ने विज्ञप्तीमा जनाएको छ । यसअघि पनि उत्तर कोरियाले पटक–पटक अमेरिकालाई धम्की दिदैँ आएको थियो । तर अहिले
टोकियो – जापानी नागरिकले पारपाचुकेपछि विहेगर्न १०० दिन कुर्नुपर्ने कानुनी प्रावधानको जापानमा नै विरोध भएको समाचार छ । जापानी मन्त्रिपरिषदले सो प्रावधानसहितको कानुन मङ्गलबार नै पारित गरेको थियो । सो कानुनमा कुनै पनि जापानी महिलाले सम्बन्ध विच्छेद गरेपछि अर्काे विहे गर्नुपरेमा कम्तीमा पनि १०० दिनसम्म कुर्नुपर्ने व्यवस्था छ । जापानको कन्जरभेटिभ दलका
सोमालिया – अमेरिकाको हवाई हमालामा परेर सोमालियाको विद्रोही संगठन अल सवावका १ सय ५० मारिएको पेन्टागनले जनाएको छ । यता, अल सबाबले भने अमेरिकाको दाबी झूठो रहेको प्रतिक्रिया दिएको छ । अ ल सबाबका प्रवक्ता शेख अब्दियासिस अबू मुसबले अमेरिकाले आफ्नो क्याम्पमा हमाला गरेको खबर साँचो भएपनि यति ठूलो संख्यामा
सोल– दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो मात्रामा संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । दक्षिण कोरियामा सुरु भएको सो सैनिक अभ्यासले उत्तर कोरिया चिढिएको बताइएको छ । उत्तर कोरियाले यस अभ्यासपछिको प्रतिक्रिया दिँदै थप आणविक परीक्षणको चेतावनी समेत दिएको जनाइएको छ । यस्तो सैन्य अभ्यास दक्षिण
बोस्टन – अमेरिकाको बोस्टन म्याराथनमा भएको बम हमालाका दौरान बाँचेका एक युवतीको दु्बईमा कार दुर्घटनामा परेर निधन भएको छ । २०१३ मा बम हमालामा परेकी भिक्टोरिया म्याकग्रेथको व्यक्तिगत भ्रमणका क्रममा दुबईमा कार दुर्घटनामा मृत्यु भएको हो । उनीसँगै अर्की विद्यार्थी प्रिससिल्ला पेरेज टोरेजको पनि मृत्यु भएको छ । ‘भिक्टोरिया र