काठमाडौं । सदाझैं नेपाल टेलिकमले ग्राहकहरुका लागि विशेष अफर सार्वजनिक गरेको छ । टेलिकमले नेपालीहरुको दोस्रो ठूलो पर्व मानिने शुभ दीपावली र छठ पर्वको अवसरमा छुट अफर सार्वजनिक गरेको हो । टेलिकमले तिहार तथा छठको अवसरमा आज कार्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको
काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा थप सेवाहरु लिँदा लाग्ने शुल्क हटाएको छ । साउन १ देखि लागू हुनेगरी ती सुविधाहरु निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको कम्पनीले जनाएको छ । टेलिफोनमा कसैले कल गरेमा नम्बर देखिने “कलर आइडी”, आइएसडी सेवा आफैले खोल्न र बन्द गर्न सकिने, पटकपटक डायल गर्नुपर्ने नम्बरलाई
चितवन । नेपाल विश्वमै दोस्रो ढिलो इन्टरनेट चल्ने मुलुकको सूचीमा रहेको पछिल्लो एक प्रतिबेदनले देखाइसकेको छ । नेपालमा च्याउ उम्रेसरि खोलिएका इन्टरनेट प्रदायक कम्पनीहरुले राम्रो विज्ञापन बाहेक अरु कुनै सेवा राम्रो दिन सकेका छैनन् । चितवनमा आफ्नो सबैभन्दा धेरै सेवाग्राही बनाएको इन्टरनेट प्रदायक कम्पनी टेकमाइण्डस्को बिगत केही दिनदेखि स्पिड र
दाङ । गुगल डेभलपर ग्रुप दाङले शनिवार घोराहीस्थित क्रियटिभ टेक्नो सोलुसनमा Google IO Extended 2016 मनाएको छ । न्ययनभि क्ष्इ प्रत्येक वर्ष अमेरिकाको सानफ्रान्सिक्कोमा गर्ने गर्दछ र अन्य देशहरुमा गुगल डेभलपर ग्रुपमार्फत गर्ने गर्दछ । यस कार्यक्रममा गुगल आइओको किनोट देखाउनुका साथै गुगलका उत्पादनहरुका बारेमा छलफल गरिएको थियो । त्यसैगरी
दाङ । गुगल डेभलपर ग्रुप दाङले असार ५ गते दाङको घोराहीमा “गुगल प्लस इभेण्ट” आयोजना गर्न थालेको छ । यसका संस्थापक निरज भुसालका अनुसार गुगल डेभलपर ग्रुप दाङले असार ४ गते दाङको घोराहीमा “Google IO Extended 2016 Dang” आयोजना गर्न थालेको हो । भुसालका अनुसार उक्त इभेण्टमा गुगलका नयाँ टेक्नोलोजी, उत्पादन

भारतमा बन्यो विश्वकै सस्तो स्मार्ट फोन

कम्पनीको वेभसाईटमा बिहान ६ बजेदेखी ८ बजेसम्म बुकिंग गर्न।

भारतको नोयडामा रहेको द फ्रिडम २५१ नामक मोबाइल कम्पनीले विश्वकै सस्तो स्मार्टफोन बजारमा ल्याएको छ । यस मोबाइल किन्नका लागि भारु २ सय ५१ तिरे पुग्छ । यो मोबाइल किन्न चाहनेले कम्पनीको वेभसाईटमा बिहान ६ बजेदेखी ८ बजेसम्म बुकिंग गर्न सक्छन् । यस मोबाइलका विशेषता यस्ता छन्ः १ यस मोबाइलमा
मेसेजिंग तथा भ्वाइस कलिंग एप ह्वाट्सएपले आफ्नो आइओएस तथा एन्ड्रोइडको अपडेटेड भर्सन सार्वजनिक गरेको छ । दुबै प्लेटर्फमका लागि अलग अलग अपडेट जारी गरिएको हो । अर्थात् जुन फिचर्स अहिले आइफोन चलाउनेले ह्वाट्सएपमा प्राप्त गर्दछन् त्यो एन्ड्रोइडमा उपलब्ध हुनेछैन । तर एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि ह्वाट्सएपले बढि सुविधाजनक तथा नयाँ
फेसबुकका सिइओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा छैटौँ स्थानमा उक्लिएका छन् । ४४ अर्ब ६० करोड डलर सम्पत्ति सहित जुकरबर्ग विश्वका छैटौँ धनी व्यक्ति बन्न सफल भएका हुन् । फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सन् २०१६ का विश्वका अर्वपतिहरुको सूचिमा ३१ वर्षका जुकरबर्गले पहिलोपल्ट आफुलाई विश्वका
यदि ब्याट्री चार्ज गर्दा स्मार्टफोनलाई अलि धेरै बेर चार्जमै छोड्नुभयो भने कहिलेकाहीँ अलिअलि तात्दछ । सामान्यतया स्मार्टफोनहरुमा यस्तो समस्या हुनु हुँदैन । तर पूराना स्मार्टफोनहरुमा यस्तो तात्ने समस्या हुनसक्छ । कहिलेकाहीँ धेरै डेटा प्रोसेसिंगका कारण पनि फोन तात्न सक्दछ । स्मार्टफोनकेा जिपिएस लामो समयसम्म अन गर्नाले वा ब्लुटुथ स्पिकर अन
अमेरिकी अन्तरीक्षयात्री स्कट केली झण्डै एक वर्षसम्म अन्तरीक्षमा बिताएर हालै पृथ्वीमा फर्किए । पूरै ३ सय ४० दिन अन्तरीक्षमा बिताउँदा केलीको सरीरमा विभिन्न खाले परिवर्तन देखिएका छन् जुन परिवर्तन पृथ्वीमै बसेको भए देखिँदैनथे । अन्तरीक्षमा ३४० दिन बस्दा उनको सरीरको लम्बाइ २ इन्च बढेको छ ।नासाका अनुसार उनको त्यो जिउको
यदि तपाइँले नोकियाको पूरानो मोबाइल फोन वा ब्लाकबेरीको मोबाइल फोन प्रयोग गरिरहनुभएको छ भने तपाइँका लागि दुखको खबर छ । इन्स्टान्ट मेसेजिंग एप ह्वाट्सएपले यो वर्ष सन् २०१६ को अन्त्यदेखि केही मोबाइल प्लेटर्फममा आफ्नो सेवा बन्द गर्ने भएको छ । यसमा नोकिया, ब्लाकबेरीसँगै केही पूराना अपरेटिंग सिस्टम भएका मोबाइल फोन
२५ फागुन, काठमाडौं । नेपालको कुल जनसंख्या बराबर मोबाइल सिमकार्ड वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । मोबाइल सेवा प्रदायक कम्पनीले मंसिरसम्म दुई करोड ७२ लाख  ९१ हजार सिमकार्ड वितरण गरेका छन् । जबकी नेपालको जनसंख्या पनि करिव करिव यही हाराहारीमा छ । नेपालमा
टेक जाएन्ट गुगलले विश्व स्वास्थ्य संकटकालको रुपमा घेाषित जिका भाइरसको फैलावट रोक्ने अभियानका लागि १०ल लाख अमेरिकी डलर सहयोग गरेको छ । राष्ट्रसंघीय बालकोष युनिसेफलाई गुगलले उक्त सहयोग रकम प्रदान गरेको हो । हाल सबैभन्दा भयानक रुपमा ब्राजिलमा देखा परेको यो भाइरसबाट ठूलो संख्याका बालबालिकाहरुको संक्रमित भएका छन् र उनीहरुको