धनगढी । धनगढीमा जारी डिसीए अन्तरगत विद्यालय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा एक्सीस विद्या आश्रम र ग्यालेक्सी स्कुल विजयी भएका छन् । आज भएको पहिलो खेलमा पञ्चोदय उच्च माविलाई ९ रनले पराजित गर्दै एक्सीस विजयी भएको हो । टस जिते व्याटीङ गरेको एक्सीस विद्या आश्रमले पानी परेपछि छोट्याइएको खेलमा १०
धनगढी । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाईसी अत्तरिया विजयी भएको छ । गत वर्ष भएको धनगढी क्रिकेट लिगको उप विजेता अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो
काठमाडौं । जापान गोजुरियो कराते डो केन्वाकाई नेपालको दोस्रो वार्षिक साधारण सभा तथा निर्वाचनले विदुर कुँवरको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । सभाले वरिष्ठ उपाध्यक्षमा विशन सिंह खड्का, उपाध्यक्षहरुमा रवि राना, विकास नगरकोटी, महासचिवमा राकेश श्रेष्ठ, कोषाध्यक्षमा रमेश अधिकारी, सचिवमा सुमन तिमल्सिना, सदस्यहरुमा सन्दीप थापा, सञ्जय रन्जीत,
दाङ । हाम्रो पहुँच माध्यमिक विद्यालय तुलसीपुर ४ ले सञ्चालन गरेको खेल दिवसका अवसरमा आज पनि विद्यालयमा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । जसअन्र्तगत फुटबल खेलमा कक्षा ९ ले कक्षा १० लाई पराजित गरेको छ । महिलातर्फको ५ सय मिटर दौडमा ममता पुन प्रथम, दुर्गा बस्नेत दोस्रो र सपना सुनार
घोराही । विजया दशमीको अबसरमा हापुरको रमनामा अटल युवा क्लवले खेल महोत्सव आयोजना गरेको छ । एक हप्तादेखि जारी खेल महोत्सवको आइतबार औपचारिकरुपमा समापन गरिएको छ । महोत्सवको अबसरमा महिला र पुरुष गरी करिव १ सय ५० बढी खेलाडीहरुले विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख
रुकुम । रुकुम जिल्लाको सबैभन्दा धेरै राशी पुरस्कार भएको łरुकुम कप फुटबल’को दोस्रो संस्करण आगामी कार्तिकमा हुन लागेको छ । रुकुममा भलिबल लगायत अन्य खेलहरु हुने भए पनि फुटवलको प्रतियोगिता भने कमै मात्रामा हुन्छन् । समृद्ध समाज नेपाल रुकुमले जिल्लाकै सबैभन्दा ठूलो राशीको फूटवल प्रतियोगिता राखेपछि फुटबल खेलाडीहरुमा हौसला र
रुकुम । जिल्ला खेलकुद विकास समिति रुकुमले आगामी कार्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन हुने क्षेत्रीय खेलकुद प्रतियोगिताका लागि विभिन्न खेलका जिल्ला खेलाडीको घोषणा गरेको छ । महिला, पुरुष भलिबल, पुरुष फुटबलसहित मार्सल आर्ट अन्तरगतका विभिन्न खेलका खेलाडीहरुको घोषणा गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छविलाल केसीले जानकारी
दाङ । गोरक्ष यातायात प्रालि दाङको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा एम्बुलेन्स चालकको समूह विजयी भएको छ । प्रालिका गाडी चालक र एम्बुलेन्स चालकहरुबीच शुक्रवार घोराहीमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा संयुक्त एम्बुलेन्स सञ्चालक संघ विजयी भएको हो । प्रालिको चालक समूहलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै एम्बुलेन्स चालकको समूह
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले आफ्नो पदबाट अलग हुने घोषणा गरेकी छिन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले शुक्रवार तीनवटा ट्विट गर्दै क्रिकेट संघको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको बताएकी हुन् । उनले ट्वीटमा भनेकी छन् “हालको स्थितिमा क्रिकेट संघमा रहँदा भन्दा क्रिकेट संघ
रुकुम । “दोस्रो जिविस कप पुरुष भलिबल” प्रतियोगिताको उपाधि आठबीसकोट गाविसले जितेको छ । सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरा टुडिखेलमा भएको फाइनलमा मग्मा गाविसलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो संस्करणको उपाधि आठबीसकोटले जितेको हो । आठबीसकोटले मग्मालाई ३ शून्यको सोझो सेटमा पराजित गर्दै पहिलो पटक उपाधिमाथि कब्जा जमाएको हो । अघिल्लो सिजनको

रुकुममा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

प्रथम पुरस्कारको राशि १ लाख रुपैयाँ

रुकुम । नयाँ बर्षको अवसरमा रुकुममा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । समृद्ध समाज रुकुमको आयोजना र नेपाल बुद्धिचाल संघ रुकुमको सहआयोजनामा प्रतियोगिता हुने भएको हो ।
२२ फागुन, काठमाडौं । मगर समाज सेवा समितीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने मगर खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । ललितपुरको टिकाथलीमा आयोजित कार्यक्रममा भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्न सफल उसु खेलाडी निमा घर्तिमगरसहित ६ खेलाडी सम्मानित भए । आठौं सागमा स्वर्ण पदक जितेका बक्सिङ
२२ फागुन, काठमाडौं । जापानी पूर्व राष्ट्रिय फुटबल खेलाडी ग्यातुकी कोजी नेपाली राष्ट्रिय फुटवल टोलीको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटवल संघ एन्फासंगको सम्झौताका लागि कोजी शुक्रबार नेपाल आएका हुन् । उनले आइतबार एन्फासंग राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको रुपमा सम्झौता गर्नेछन् । एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले
२२ फागुन, धरान । मनाङ मर्स्याङ्दी क्लबले बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । मनाङको यो सिजनको तेस्रो उपाधि हो । शनिबार भएको फाइनल भिडन्तमा मनाङले विभागीय टोली नेपाल पुलिसलाई १-० ले पराजित गरेको हो । बुढासुब्बा गोल्डकपको उपाधि जित्ने क्रममा मनाङले बिराट गोल्डकपमा व्यहोरेको हारको बदला समेत लिएको छ ।
२२ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा १० खेलाडीमा सिमित आर्सनलले टोटनहृयामसँग बराबरी खेलेको छ । यससँगै टोटनहृयामले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ भने आर्सनलले उपाधिको सम्भावना कायमै राखेको छ । शनिबार भएको उत्तरी लण्डन डर्बीमा आर्सनलले बलियो टोली टोटनहृयामसँग २-२ गोलको बराबरी खेलेको हो । टोनहृयामको घरेलु