• नाइल नदीमा डुङ्गा दुर्घटना, २४ बालबालिकाको मृत्यु

    सुडानको राजधानी खार्तुमबाट उत्तरमा रहेको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका कम्तीमा २४ जना बालबालिका डुबेको स्थानीय अधिकारीहरुले जनाएका छन् । सुना समाचार संस्थाका अनुसार, दुर्घटनामा डुङ्गा चढेकी एक महिलाको पनि मृत्यु भएको छ । डुङ्गामा ४० भन्दा बढी बालबालिका रहेको अनुमान गरिएको छ । सुडानी गृहमन्त्र...