• तुलसीपुर उपमहानगरमा १३ विद्यालयलाई स्वीकृति

    तुलसीपुर, १२ बैशाख । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले नयाँ शैक्षिकसत्रका लागि १३ वटा विद्यालयलाई कक्षा थपको स्वीकृत दिने प्रस्ताव गरेको छ । समितिले आव्हान गरेअनुसार यस क्षेत्रका २८ विद्यालयले कक्षा थपका लागि आवेदन दिएका थिए । आवेदन प्राप्त भएपछि स्थलगत अध्ययन, पूर्वाधारको अवस्था र विद्यार्थी संख्यालाई आधार मान...

  • दाङमा प्रारम्भिक कक्षा पढाई कार्यक्रमको पुस्तक वितरण शुरु

    दाङ, १५ बैशाख । दाङ जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको लागि शैक्षिक सामग्री वितरण शुरु गरिएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम दाङका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीका अनुसार जिल्लाका ४ सय २१ सामुदायिक विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरिने छ । माध्यमिक विद्यालय कालाकाटेमा गत बुध...

  • शिक्षकहरुलाई पेशागत सीप बढाउनका लागि यस्तो तालिम

    दाङ, १३ । शिक्षकहरु आन्दोलनमा उत्रिएको र राजनीति गरिएको त सबैलाई थाहै छ । तर, अखिल नेपाल शिक्षक संघले भने शिक्षकहरुलाई पेसागत सीप विकास गर्नका लागि तालिम दिएको छ । संघको तुलसीपुर नगर कमिटीले तुलसीपुरस्थित हाम्रो पहुँच स्कुलमा एकदिने तालिमको आयोजना गरेको हो । अखिल नेपाल शिक्षक संघ तुलसीपुर नगर कमिटीका अध्यक्ष तुलसी भ...

  • कसरी पुगे ६४ देशको अन्तर्राष्ट्रिय सम्मेलनमा तुलसीपुरका ३ बालिकाहरु ?

    काठमाडौं, १० कार्तिक । काठमाडौंमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा तुलसीपुर उपमहानगरपालिकाका बालिकाहरुले पनि सहभागिता जनाएका छन् । टिच फर नेपालको आयोजनामा ६४ देशका ५ सय शैक्षिक व्यक्तिहरुले सहभागिता जनाएको सम्मेलनमा पशुपति मावि कक्षा ८ मा अध्ययनरत निमा चौधरी, कालाखोला मावि कक्षा ७ मा अध्ययनरत पूजा थापा र कक्षा ६...

  • कक्षा १२ को मौका परीक्षाको परिणाम आयो, यसरी हेर्नुस् नतिजा

    काठमाडौं, ३ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (मौका) परीक्षाको नतिजा बुधबार सार्बजनिक गरेको छ । बोर्डले गत भदौ १६ गते संचालन गरेको परीक्षाको नतिजा सार्बजनिक गरेको हो । उक्त परीक्षामा ७६ हजार २ सय २७ जना परीक्षार्थी सम्मेलित भएका थिए । नतिजा कसरी हेर्ने ? आफ्नो मोबाईल को म्यासेज बक्समा गइ NEB ...

  • तीज आयो, यो गीत गाउनुस् र सिक्नुस् गीतबाटै ह्रस्व र दीर्घ

    काठमाडौं, २० भदौ । सबैलाई बोझिलो लाग्ने तर नभएर नहुने ! प्रायः नेपालीहरुको आफ्नै मातृभाषाको लेखनचाहिँ अशुद्ध हुन्छ । तपाईं पनि त्यस्तै समस्यामा हुनुहुन्छ ? हो भने अब चिन्ता नलिनुस् । तीजको मौसम छ, तीज गीतको भाकामा एउटा अत्यन्तै ज्ञानवद्र्धक गीत आएको छ । त्यही गीत बजाउनुस्, मज्जाले नाच्नुस् र नाचसँगै सजिलै पारामा ह्र...

  • मनुजबाबुको निबन्धः मेरी नारीयम श्रीमती

    ८३ वर्षको उमेरमा हृदयघातका कारण मृत्युवरण गरेका नेपालका ख्यातिप्राप्त निबन्धकार एवं कलाकार मनुजबाबु मिश्र करिब २७ वर्ष एकान्तबासमा रहे । यो एकान्तबास नेपाली कला–साहित्यका लागि उर्बर बन्न पुग्यो । एकान्तबासमै रहँदा उनले हजारौं चित्र बनाए भने दर्जनौं पुस्तक पनि लेखे । नेपाली र अंग्रेजी दुबै भाषामा दर्जनौं पुस्तक लेखेक...

  • महेशको ‘महागुरु’ सार्वजनिक

    काठमाडौं । पत्रकार तथा साहित्यकार महेश राणाको पुस्तक महागुरु सार्वजनिक गरिएको छ । एबीसी टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत समेत रहेका राणाको ‘महागुरु : काल भैरवसँगको संवार्ता’ काठमाडौंमा शनिबार सार्वजनिक गरिएको हो । डा. ध्रुवेशचन्द्र रेग्मीको सितारमा भैरव आराधनाबाट सुरु भएको विमोचन पूर्ण रुपमा तान्त्रिक प्रक्रियाको ...

  • वीरगञ्जमा नेपाल भारत साहित्य महोत्सव शुरु

    वीरगञ्ज । वीरगञ्जमा आइतबारदेखि नेपाल भारत साहित्य महोत्सव सुरु भएको छ । नेपाल भारत सहयोग मञ्च, गि्रन केयर सोसाइटी भारत र हिमालिनी मासिकको आयोजना भएको महोत्सवको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले उद्घाटन गरे । कार्यक्रममा उनले साहित्यको कुनै सीमा नहुने र योबिना जीवन अधुरो हुने बताए । ‘हामीले सेक्सपियरलाई प...

  • नाइल नदीमा डुङ्गा दुर्घटना, २४ बालबालिकाको मृत्यु

    सुडानको राजधानी खार्तुमबाट उत्तरमा रहेको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका कम्तीमा २४ जना बालबालिका डुबेको स्थानीय अधिकारीहरुले जनाएका छन् । सुना समाचार संस्थाका अनुसार, दुर्घटनामा डुङ्गा चढेकी एक महिलाको पनि मृत्यु भएको छ । डुङ्गामा ४० भन्दा बढी बालबालिका रहेको अनुमान गरिएको छ । सुडानी गृहमन्त्र...