• आज नागपञ्चमी, चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै

    काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदय...

  • रामशरणको आरोप- सरकारले निजी क्षेत्रलाई निरुत्साहित गर्‍यो

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले लगानीका लागि सरकारले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेमा उल्टै निरत्साहित गरेको आरोप लगाएका छन् । उनले सरकारले हावादारी कुरा गरेकाले समृद्धिको सपना पूरा नहुने ठोकुवासमेत गर्न भ्याए । ‘सरकारले आर्थिक समृद्धिको सपना त देखायो तर त्यसका लागि आवश्यक वात...

  • एसएसपी सरुवाः काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए

    काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको सूची प्रहरी प्रधान कार्यालयमा पठाएको छ । जसअनुसार काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ । उनीहरुसहित अन्य केही एसएसपीको सरुवा सूची प्रहरी प्रधान कार्यालय...

  • वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्यांक पनि राखिँदै, बन्यो अनलाइन सिस्टम

    काठमाडौं । सरकारले अब विदेशमा रोजगारी गरेर फर्किएकाहरुको पनि तथ्यांक राख्ने भएको छ । अहिलेसम्म यसको थालनी भएको थिएन । रोजगारीका लागि विदेशी जाने नेपालीहरुको रेकर्ड सरकारसँग हुन्छ । तर, विदेशबाट फर्किनेहरुको बारेमा सरकारी निकायहरु कुनै खोजखबर गर्दैनन् । विदेशमा श्रम गरेर वर्षेनी कति नेपाली स्वदेश फर्किन्छन् भन्ने ...

  • रत्ननगर नगरपालिकामा कर समायोजन गर्ने सहमति, दलहरुले अनसन तोडे

    चितवन । वृद्धि भएको कर विज्ञ टोली गठन गरी केही दिनभित्रै समायोजन गर्ने सहमति भएपछि चितवनको रत्ननगर नगरपालिकामा दलहरुले गरेको आन्दोलन फिर्ता भएको छ । नगरपालिकाको उपप्रमुख विमलादेवी दुवाडीको उपस्थितिमा भएको वार्तामा दल र नगरपालिकाबीच सहमति भएसँगै चार दिनदेखि जारी रिले अनसन दलहरुले तोडेका छन् । दुवै पक्षको सहभागिता ...