• इस्लाम धर्मावलम्बीहरुको रमजानमा सभामुख महराको यस्तो शुभकामना

    काठमाडौं, २८ बैशाख । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानको शुभ अवसरमा सभामुख कृष्णबहादुर महराले शुभकामना दिएका छन् । आफ्नो शुभकामना सन्देशमा सभामुख महराले यो पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै धार्मिक–साँस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने आफूले विश्वास लिएको बताएक...

  • पछिल्लो समय नीतिगत भ्रष्टाचार मौलाएको छ : लीलामणि पोख्रेल

    काठमाडौं, २८ बैशाख । नेकपाका नेता लिलामणि पोखरेलले मुलुकमा पछिल्लो समय नीतिगत भ्रष्टाचार मौलाएको बताएका छन् । नेपाली कम्युनिष्ट नेता निर्मला लामाको १९ औं स्मृति दिवसका अवसरमा बोल्दै नेता पोखरेले देशमा भ्रष्टाचार मौलाएको बताएका हुन् । शुक्रबार प्रज्ञा प्रतिष्ठानमा निर्मला लामा र भ्रष्टाचारविरोधी कार्यक्रमको नाम द...

  • कडा कदम चालेरै काठमाडौंमा मेलम्चीको पानी ल्याउने अध्यक्ष प्रचण्डको उद्घोष

    काठमाडौं, २७ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कडा कदम चालेरै भएपनि मेलम्चीको पानी काठमाडौं ल्याई छाड्ने बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशन कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि म...

  • सरकारले प्रेस स्वतन्त्रता हरण गर्न थाल्दा महासंघ आन्दोलनमा

    काठमाडौं, २७ बैशाख । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध मैदानमा उत्रिएको छ । उपलव्ध केन्द्रीय समितिको आकस्मिक बैठकपछि महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा बैशाख २९ गतेदेखि जेठ ३ गतेसम्मका कार्यक्रमहरु सार्वजनिक गरिएको छ । यस्तो छ विज्ञप्तिको पूर्णपाठ : ...

  • महिलालाई पानी व्यवसायको उद्यमी बनाउन यस्तो महत्वपूर्ण समझदारी

    काठमाडौं, २५ बैशाख । स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एशियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा महिला विकास मञ्चले बुधबार आयोजना गरेको कार्यक्रममा पानीको प्रशोधन गरी उत्पादन र ...

  • कुवेतमा यस्तो दुःखद खबर, नेपाली महिलाद्वारा छुरी हानेर प्रेमीको हत्या

    कुवेत, १९ बैशाख । कुवेतमा एक नेपाली महिलाले आफ्नै प्रेमीको छुरी प्रहार गरि हत्या गरेकी छन् । लिभिङ टुगेदरमा बसेकी महिलाले बुधबार दिउँसो छुरी प्रहार गरी प्रेमीको हत्या गरेकी हुन् । हत्या गरिएका नेपाली तनहुँ जिल्ला निवासी खेमबहादुर बिक रहेको बुझिएको छ । कुवेतको मंगाफमा लिभिङ टुगेदरमा बसेकी धरान घर भएकी भनिएकी माया गुर...

  • राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    काठमाडौं, १८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २० गते शुक्रवार अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान २०७२ को धारा ९५ उपधारा २ बमोजिम राष्ट्रपतिले सम्बोधन गर्न थालेकी हुन् । राष्ट्रपति भण्डारीले सम्बोधन गरेपछि प्रतिनिधिसभाको अर्को...

  • अन्तर्राष्ट्रिय मजदूर दिवसमा सभामुख महराले दिए शुभकामना

    काठमाडौं, १८ बैशाख । सभामुख कृष्णबहादुर महराले १३०औं अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा सम्पूर्ण श्रमिक वर्गको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । सभामुख महराले शुभकामना सन्देश निकाल्दै मजदूर दिवसको शुभकामना दिएका हुन् । शुभकामना सन्देशको पूर्णपाठ : ‘‘सर्वप्रथम १३० औं अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा स्व...

  • मई दिवसमा यस्तो छ सत्तारुढ दलका अध्यक्ष प्रचण्डको शुभकामना !

    काठमाडौं, १८ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मई दिवस अर्थात १३०औं विश्व मजदूर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका हुन्...

  • फोनिज तनहुँका अध्यक्ष रानामाथि भएको दुव्र्यवहारप्रति खेद

    काठमाडौं, १६ बैशाख । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय समितिले तनहुँ शाखाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका कोषाध्यक्ष प्रताप रानालाई समाचार संकलनका क्रममा भएको दुव्र्यवहारको घटनाप्रति खेद प्रकट गरेको छ । सचिव मिलन लिम्बुले जारी गरेको विज्ञप्तिमा उक्त घटनाप्रति फोनिजको ध्यानाकर्षण भएको...