• नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ पुग्यो

    काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लोपटक शुक्रवार नियमित फेसबुक लाइभमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढीमा संक्रमित व्यक्ति भेटिएको जानकारी दिनुभयो । प्रवक्ता डा.देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप १ जनामा कोभिड १९ को संक्रमण भेटिएको जानकार...

  • हवाई उडान र लामो दूरीका यातायात पनि बन्द गर्ने घोषणा (पूर्णपाठ)

    काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान र लामो दूरीका यातायात सेवा पनि रोक्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा विशेष सम्बोधन गर्दै त्यसको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सबै अन्तर्राष्ट्रिय उडानहरु यही चैत ९ गतेदेखि १८ सम्म बन्द गर्ने घोषणा गर्नुभयो । त्यस्तै, प्रधानमन्त्री ओ...

  • खानेपानी तथा सरसफाई मन्त्री बिना मगर नै बेपत्ता !

    काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन गर्न गठित आयोगले खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई पनि बेपत्ता व्यक्तिको सूचीमा राखेको छ । आयोगले सार्वजनिक गरेको २५ सय ६ जना व्यक्तिको सूचीमा मन्त्री मगरको पनि १९० नम्बरमा राखिएको छ । बेपत्ता छानबिन आयोगको वेबसाइटमा राखिएको सूचीमा देशकै खानेपानी तथा सरसफाई मन्त्र...

  • मतान्तर फराकिलो बनाउँदै बागलुङमा राजमोका शाही

    बाग्लुङ । बागलुङ २ (ख) मा भएको प्रदेशसभा उपनिर्वाचनको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले मतान्तर फराकिलो बनाउँदै लैजानु भएको छ । शाहीले ७४७ मतले अग्रता लिइरहनु भएको छ । राजमो उम्मेदवार शाहीले ६११६ मत ल्याउँदा प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवारको ५३६९ म...

  • ‘संख्या धेरै भएर मात्रै पार्टी चल्दैन’

    तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सचिव जग प्रसाद शर्मा अपारले संख्याले मात्रै पार्टी नचल्ने बताएका छन् । कम्युनिष्ट नेता लोकमणि आचार्यको स्मृतिमा आइतबार दाङको तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ५ नं. प्रदेश सचिव शर्माले दुई पार्टी एक भएसँगै संख्यात्मक हिसावले ठूलो पार्टी भ...

  • तुलसीपुर ६ लाई बालश्रम मुक्त घाेषणा गरिने 

    तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिकाकाे वडा नं. ६ लाई यस क्षेत्र कै पहिलाे बाल श्रम मुक्त घाेषणा गरिने भएकाे छ । अवकाे दुई महिना भित्र मै वाल श्रम मुक्त घाेषणा गर्नेगरी तयारी भइरहेकाे वडा अध्यक्ष नवराज लामिछानेले जानकारी दिए । वडालाई बाल श्रम मुक्त घाेषणा गर्न पहिलाे चरणमा घर-घरमा पुगेर तथ्यांक संकलन गरिएकाे उन...

  • शतप्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानी सेवा : मन्त्री मगर

    दाङ । खानेपानी मन्त्री बिना मगरले शतप्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुराउन सरकार योजना बनाएर अघि बढिरहेको णा राखेकी हुन् । सन् २०३० सम्ममा जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पुराउने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै मन्त्री मगरले भनिन्, ‘हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँबस्ती...

  • भोलि २२ गते सार्वजनिक बिदा, यस्तो छ गृहमन्त्रालयको सूचना

    काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इद उल फित्र’को अवसरमा सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को यसअघिको बैठकले बिहीबार अर्थात २३ जेठमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, मुस्लिम आयोगको सिफारिसमा भोलि जेठ २२ गते नै सार्वजनिक बिदा दिने भएको हो । गृह मन्त्रालयले सूचना जारी ग...

  • फेरि राउत चुनिए क्रान्तिकारी पत्रकार महासंघको अध्यक्षमा

    बुटवल, १९ जेठ । क्रान्तिकारी पत्रकार महासंघको दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुनः इन्द्र राउत चुनिएका छन् । बुटवलमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले उपाध्यक्षमा टेकबहादुर मास्की राना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा र अनु निरौला र कोषाध्यक्षमा रवि पाण्डेलाई निर्वाचित गरेको छ । राष्ट्रिय सम्मे...

  • दुई रुपैयाँ मेसिनमा राख्नुस् स्यानिटरी प्याड हातैमा

    काठमाडौं, १४ जेठ । खानेपानी मन्त्रालयले छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ । खानेपानी मन्त्री बिना मगरले महिलाहरुलाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड ...