‘मुरी गहुँ पिस्दा घुन पनि पिसिन्छ भन्छन्’, के सम्झेर कुन्नि छोरोले सिमलामा खिचाएको फोटो झिकेर आफूसँगै बसेका यात्रुलाई हात पारिन्, ‘काँ होला ? यत्ति निजो खबर पाए पनि सास जाने बेला निको गरी जाँनो भन्छु ब ।’ अहिले नै बोल्लाजस्तो छोरोको रङ्गीन फोटो । भारतको कनौरे टोपी, कालापारे पाइजामा र रबरको जुत्ता । सिमलाको