• अप्रिल फुल उपन्यासका लेखक आचार्यसँग बुटवलमा यस्तो बहस

    बुटवल १३ असोज । पत्रकार कृष्ण आचार्यद्वारा लिखित उपन्यास ‘अप्रिल फुल’ का बारेमा शनिवार बुटवलमा साहित्यकारहरुवीच अन्तक्रिया गरिएको छ । लेखक आचार्यको उपस्थीतिमा भएको कार्यक्रममा साहित्य क्षेत्रका विभिन्न ब्यक्तिहरुले पुस्तकका बारेमा चर्चा गरेका थिए । अप्रिल फुल पुस्तकमा लेखकले सरल भाषा प्रयोग गरेको र अहिलेको सामाजिक अ...

  • लेखन कुञ्जमा छन्द कविताको नयाँ शृंखला

    अहिले छन्द कविताको अवस्था के छ ? कति रचना हुन्छ ? ठ्याक्कै लेखाजोखा छैन । कविताको यो विधा ओझेल पर्दै गएको पृष्टभूमीमा लेखन कुञ्जले एउटा अभियान छेडेको छ, छन्द कविताको मानकीकरणका लागि । यसको मूल उदेश्य हो, छन्द कवितामा सर्जकहरुलाई प्रोत्साहित गर्नु । यो अभियान बर्षभर जारी रहने आयोजक संस्था लेखन कुञ्जका अध्यक्ष कमल ढका...

  • मनुजबाबुको निबन्धः मेरी नारीयम श्रीमती

    ८३ वर्षको उमेरमा हृदयघातका कारण मृत्युवरण गरेका नेपालका ख्यातिप्राप्त निबन्धकार एवं कलाकार मनुजबाबु मिश्र करिब २७ वर्ष एकान्तबासमा रहे । यो एकान्तबास नेपाली कला–साहित्यका लागि उर्बर बन्न पुग्यो । एकान्तबासमै रहँदा उनले हजारौं चित्र बनाए भने दर्जनौं पुस्तक पनि लेखे । नेपाली र अंग्रेजी दुबै भाषामा दर्जनौं पुस्तक लेखेक...

  • महेशको ‘महागुरु’ सार्वजनिक

    काठमाडौं । पत्रकार तथा साहित्यकार महेश राणाको पुस्तक महागुरु सार्वजनिक गरिएको छ । एबीसी टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत समेत रहेका राणाको ‘महागुरु : काल भैरवसँगको संवार्ता’ काठमाडौंमा शनिबार सार्वजनिक गरिएको हो । डा. ध्रुवेशचन्द्र रेग्मीको सितारमा भैरव आराधनाबाट सुरु भएको विमोचन पूर्ण रुपमा तान्त्रिक प्रक्रियाको ...

  • वीरगञ्जमा नेपाल भारत साहित्य महोत्सव शुरु

    वीरगञ्ज । वीरगञ्जमा आइतबारदेखि नेपाल भारत साहित्य महोत्सव सुरु भएको छ । नेपाल भारत सहयोग मञ्च, गि्रन केयर सोसाइटी भारत र हिमालिनी मासिकको आयोजना भएको महोत्सवको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले उद्घाटन गरे । कार्यक्रममा उनले साहित्यको कुनै सीमा नहुने र योबिना जीवन अधुरो हुने बताए । ‘हामीले सेक्सपियरलाई प...

  • ८ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सकियो

    यूके/ युकेको क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । सम्मेलन यही अगष्ट १२ तारिखका दिन अायोजना गरिएकोथियो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजन र यूकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषद...