काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुखभरि जवाफ दिएका छन् । एमालेले जारी गरेको विज्ञप्तिको बुँदा नम्बर २ को विषयमा ट्वीट गर्दै प्रवक्ता शर्माले मनको बाघले कसैलाई नखाएकै जाती भनेका छन् । प्रवक्ता शर्माले भनेका छन्, “राष्ट्रियसभा गठनको कानुन निर्माण, प्रदेश प्रमुख नियुक्ति, काम चलाउ