• पत्रकार महासंघको प्रथम सुदूरपश्चिम प्रदेश साधारणसभा असारमा

    काठमाडौं, २९ बैशाख । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिको प्रथम साधारण सभाको मिति तय भएको छ । प्रदेश समितिको आइतबार गोदावरी नगरपालिका– ३, बुढीतोलामा बसेको बैठकले असार ५ र ६ गते बैतडीमा प्रथम साधारणसभा गर्ने निर्णय गरेको हो । प्रदेश समितिका अध्यक्ष अर्जुन शाहले प्रदेश समिति, प्रदेश पार्षदहरु, जिल्ला शाखाह...

  • थारू भेषभुषामा सजिएर खानेपानी मन्त्री मगरले प्रतिपक्षलाई यसो भनिन्

    काठमाडौं, २७ पुस । खानेपानी मन्त्री बिना मगर थारु भेषभुषामा सजिएकी थिइन् । कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको ‘प्रथम बेलौरी माघी मेला’को उद्घाटन गर्न त्यहाँ पुगेकी मन्त्री मगरले थारु पहिरनमा सजिएर मन्तव्य राख्दै विकासको काममा प्रतिपक्षलाई समेत रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह...

  • स्मार्ट विद्यालय बनाउन मन्त्री बिना मगरद्वारा १ लाख सहयोगको घोषणा

    काठमाडौं, २७ मंसिर । खानेपानी मन्त्री बिना मगर आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा जुटेकी छन् । मन्त्री मगरले कञ्चनपुरको बेलौरीमा सञ्चालित सरस्वती माध्यमिक विद्यालयको सहयोगार्थ १ लाख १ हजार १ सय रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गरेकी छन् । सरस्वती माध्यमिक विद्यालयलाई सुविधासम्पन्न स्मार्ट विद्यालय बनाउने उद्दे...

  • आफैले पढेको विद्यालयमा पुगेर के भनिन् मन्त्री बिना मगरले ?

    कञ्चनपुर, २४ मंसिर । खानेपानी मन्त्री बिना मगरले विभेदकारी शिक्षाको अन्त्य गर्न योजनाबद्ध कार्यक्रमहरु ल्याउनु पर्ने बताएकी छन् । पुनर्वास नगरपालिकामा अवस्थित श्री जनकल्याण उच्च माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्दै खानेपानी मन्त्री मगरले विभेदकारी शिक्षाको अन्त्य हुनुपर्ने बताएकी हुन् । ...

  • मन्त्री बिना मगरले बाँडिन् १ सय २० महिला समूहलाई कुखुराको चल्ला

    काठमाडौं, २३ मंसिर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा रहेका विभिन्न महिला समूहहरुलाई कुखुराको चल्ला वितरण गरेकी छन् । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कुखुराको चल्ला वितरण गरिएको हो । प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले प्रगतिशील महिला समूहलाई कुखुराको चल्ला वितरण गरेकी ह...

  • प्रदेश नं ७ को राजधानी कैलालीको प्रदेशसभा भवन अगाडि आज बिहानैदेखि प्रदर्शन

    धनगढी, १२ असोज । प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि आज बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो बजेट खर्च भइसकेको अवस्थामा धनगढीलाई नै स्थायी राजधानी बनाउन माग गरेका छन् । स्थायी राजधानी रहने...

  • किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ

    कञ्चनपुर, १६ भदौ । कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ निवासी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् । पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्या...

  • अस्पतालमा बाबु नचाहिने, सिडियो कार्यालयमा किन ?

    नेपालको संविधानको धारा १० (१) मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनिएको छ । संविधानले प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकताको व्यवस्था गरेको छ । संविधानले दिएको यही पहिचानका आधारमा एउटा बहसको प्रारम्भ भएको छ- आमाको नामबाट सन्तानले नागरिकता पाउनुपर्छ । यो बहस आमाको पहिचान, ...