• पत्रकार महासंघको पाँच नम्बर प्रदेशद्वारा मुलुकी अपराध संहिता सुधार गर्न माग

    काठमाडौं, १६ भदौ । मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ मा भएका केही व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा गम्भीर असर पर्ने भएकाले ती व्यवस्थाहरुमा तत्काल संशोधन र सुधार गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समिति ५ ले शनिवार बुटवलमा गरेको प्रेस ...

  • एक्कासी आक्रमण भएपछिको दोहोरो भिडन्तले अर्घाखाँचीको नरपानी तनावग्रस्त

    काठमाडौं, १६ भदौ । अर्घाखाँचीको नरपानीमा पिकनिक खान गएको दुई समूहबीच दोहोरो भिडन्त हुँदा नरपानी तनावग्रस्त भएको छ । दोहोरो भिडन्तका क्रममा दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । स्थानीयवासी चन्द्रप्रकाश महतराले दिएको जानकारीअनुसार कपिलवस्तु जिल्लाको ४ नम्बरबाट एक बसभरि...

  • अर्घाखाँचीको नरपानीमा दुई पक्षबीच दोहोरो भिडन्त, स्थिति नियन्त्रणबाहिर, दुई घाइते

    काठमाडौं, १६ भदौ । अर्घाखाँची जिल्लाको पवित्र तीर्थस्थल सुपादेउरालीमा पिकनिक खान गएका दुई समूहबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तलाई प्रहरी प्रशासनले २ घण्टादेखि प्रयास गरे पनि नियन्त्रणमा लिन सकेको छैन् । दोहोरो भिडन्तमा परी घाइते भएका शेरसिंह खनाल र महेन्द्र बञ्जाडेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको...