• जिल्लास्तरीय कराँतेमा ८ स्वर्णसहित मिसन डोजो बुटवल च्याम्पियन

    रुपन्देही, १९ भदौ । रुपन्देहीको सियारी ७ अमवास्थित रोज वर्ड एकेडेमीको प्राङ्गणमा प्रथम पदमबहादुर सिंजाली स्मृति जिल्लास्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा जिल्लाभरिका १७ वटा टिमले भाग लिएकोमा ८ स्वर्ण पदकसहित मिसन डोजो बुटवल टिम च्याम्पियन भएको छ । प्रतियोगितामा १७ स्वर्ण, ३८ रजत र ७६ कास्य ...

  • आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ

    काठमाडौं, १९ भदौ । बाँकेको कोहलपुरमा आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रेशमबहादुर सिंहले ८० वर्षीय ती बृद्धलाई १३ वर्षीया आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए । उनीमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्र...

  • तुलसीपुर उपमहानगरपालिकामा अखिल (छैठौं)को भेला

    दाङ, १८ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)को तुलसीपुर उपमहानगरपालिकाको भेला सम्पन्न भएको छ । भेलाले राजकुमार विकको अध्यक्षतामा ११ सदस्यीय उपमहानगरस्तरीय समिति चयन गरेको छ । भेलामा युनियनका पूर्व केन्द्रीय सचिव तथा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले प्रशिक्षण दिएका थिए । भेलाले...

  • पत्रकार महासंघको पाँच नम्बर प्रदेशद्वारा मुलुकी अपराध संहिता सुधार गर्न माग

    काठमाडौं, १६ भदौ । मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ मा भएका केही व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा गम्भीर असर पर्ने भएकाले ती व्यवस्थाहरुमा तत्काल संशोधन र सुधार गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समिति ५ ले शनिवार बुटवलमा गरेको प्रेस ...

  • एक्कासी आक्रमण भएपछिको दोहोरो भिडन्तले अर्घाखाँचीको नरपानी तनावग्रस्त

    काठमाडौं, १६ भदौ । अर्घाखाँचीको नरपानीमा पिकनिक खान गएको दुई समूहबीच दोहोरो भिडन्त हुँदा नरपानी तनावग्रस्त भएको छ । दोहोरो भिडन्तका क्रममा दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । स्थानीयवासी चन्द्रप्रकाश महतराले दिएको जानकारीअनुसार कपिलवस्तु जिल्लाको ४ नम्बरबाट एक बसभरि...

  • अर्घाखाँचीको नरपानीमा दुई पक्षबीच दोहोरो भिडन्त, स्थिति नियन्त्रणबाहिर, दुई घाइते

    काठमाडौं, १६ भदौ । अर्घाखाँची जिल्लाको पवित्र तीर्थस्थल सुपादेउरालीमा पिकनिक खान गएका दुई समूहबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तलाई प्रहरी प्रशासनले २ घण्टादेखि प्रयास गरे पनि नियन्त्रणमा लिन सकेको छैन् । दोहोरो भिडन्तमा परी घाइते भएका शेरसिंह खनाल र महेन्द्र बञ्जाडेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको...