• तुलसीपुरमा नमुना युवा संसद गठन गरिदैं

    तुलसीपुर । दाङको तुलसीपुरमा नमुना युवा संसदको अभ्यास सुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले पारित गरेको युवा संसद सञ्चालन कार्यविधी २०७५ अनुसार उपमहानगरमा युवा संसद गठन प्रकृया अगाडी बढेको हो । उपमहानगरपालिका र जिल्ला युवा समिति दाङले मंगलबार देखि उपमहानगरका वडाहरुमा युवा क्लव गठन सुरु गरेका छन् । मंगलबार नगर...

  • वक्त्तृत्व कला प्रतियोगिता ज्ञानदीप कलेज प्रथम

    तुलसीपुर । ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा दाङमा जारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार भएको वक्त्तृत्व कला प्रतियोगितामा तुलसीपुरको ज्ञानदीप कलेज प्रथम भएको छ । सप्ताहव्यापी कार्यक्रमको चौथो दिन सोमबार घोराहीमा भएको प्रतियोगितामा ज्ञानदीप कलेज तुलसीपुरका छात्र तेज कुमार डाँगी १३ जना प्रतिस्पर्धीलाई पछि पार्...

  • सहकारी सप्ताहको दोश्रो दिन

    तुलसीपुर । ६२ औं राष्ट्रिय सहकारी दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत शुक्रबार दोश्रो दिन निवन्ध प्रतियोगिता र जेष्ठ नागरिकलाई उपभोग्य वस्तु बितरण गरिएको छ । सहकारी सप्ताहको दोश्रो दिन शुक्रबार जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा तुलसीपुरमा निवन्ध प्रतियोगिता गरिएको छ । ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सह...

  • मुख्यमन्त्री पोख्रेलको प्रश्न, ‘जहाजको वैधानिकता नाप्ने निकाय कांग्रेस हो ?’’

    तुलसीपुर, १४ चैत । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपाल एयरलाइन्सको वैधानिकता नाप्ने निकाय नेपाल सरकार भएको बताएका छन् । मुख्यमन्त्री पोख्रेलले प्रश्न गरेका छन्, ‘‘के जहाजको वैधानिकता नाप्ने निकाय कांग्रेस हो ?’’ टरिगाउँ विमानस्थलमा सञ्चालन भएकोे विमान वैधानिक नभएको भन्दै कांग्रेसका एक नेताले टिप्पणी ...

  • ६२ औं राष्ट्रिय सहकारी दिवस, गौ सेवा देखि रक्तदान सम्मका कार्यक्रम

    तुलसीपुर । ६२ औं राष्ट्रिय सहकारी दिवस दाङमा विभिन्न कार्यक्रम गरी एक हप्ता सम्म मनाइने भएको छ । जिल्ला सहकारी संघको आयोजनामा दश वटै पालिकाहरुमा विभिन्न कार्यक्रम गरिने भएको हो । रक्तदान देखि गौ सेवा सम्मका कार्यक्रम गरिने संघका अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिए । संघले बिहिबार घोराहीमा पत्रकार सम्मेलन गरी ...

  • राष्ट्रिय जनमोचा दाङले विभिन्न ठाउँहरुमा बिरोध सभा गर्ने

    दाङ, १० माघ । राष्ट्रिय जनमोर्चा दाङले विभिन्न ठाउँहरुमा विरोधसभा गर्ने भएको छ । ‘‘संघीयता, राष्ट्रिय बिखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौ ! महङ्गी, हिंसा र बलात्कारको अन्त्य गरौं’’ भन्ने मूल नाराका साथ विरोधसभा गर्न थालिएको हो । यसक्रममा भालुबाङमा माघ १९ गते विरोध सभा हुने भएको छ । शाही घोषणा भएको कालो दि...

  • शिवनगर टोल विकास संस्थाको अध्यक्षमा अर्याल

    दाङ, ८ माघ । शिवनगर टोल विकास संस्था तुलसीपुर ७ शिवनगरको अध्यक्षमा किशोर अर्याल चयन भएका छन् । संस्थाको आठौँ साधारण सभा तथा चौथो अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । नयाँ कार्यसमितिमा उपाध्यक्ष जानका गैरे, सचिव टीकाराम केसी, कोषाध्यक्ष सीमा बुढाथोकी रहेका छन् । त्यस्तै, सदस्यहरुमा कालु बादी, हिमाल भण्डारी, शारदा...

  • गल्ली गल्लीमा पसल नराख्न नगरप्रमुख पाण्डेको आग्रह

    तुलसीपुर, २२ पुस । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जथाभावी गल्ली गल्लीमा राखिएका बजार तत्काल हटाइने बताएका छन् । उपमहानगरपालिकाले तरकारी तथा फलफूल बजार निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै नगरप्रमुख पाण्डेले आफूलाई मन लागेको ठाउँमा कसैले पनि पसल थाप्न नपाउँने बताए । “बजारलाई सुन्दर र व्यवस्थित ब...

  • पूर्वमन्त्री रेखा शर्माले किन गरिन् उपकूलपतिलाई यस्तो आग्रह ?

    काठमाडौं, १७ पुस । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रेखा शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको सेवामा शुल्कवृद्धिप्रति कडा आपत्ति जनाएकी छन् । पूर्व सामान्य प्रशासन मन्त्री तथा सांसद शर्माले प्रतिष्ठानले बृद्धि गरेको सेवाशुल्क तत्काल फिर्ता लिन प्रतिष्ठानकी उपकुलपतिलाई आग्रह गरेकी छ...

  • दाङमा सवारी दुर्घटनाका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

    काठमाडौं, १ पुस । दाङमा आइतवार भएका दुई अलग अलग दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतवार दिउँसो २ बजेतिर घोराही–लमही सडकखण्डमा पर्ने लमही नगरपालिका वडा नं. ५ कुलमोडमा नेपालगञ्जदेखि घोराहीतर्फ आउँदै गरेको ना ४ ख ९५६६ नं. को बस र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ९६०४ नं. को मो...