• स्मार्ट शहरका स्मार्ट नागरिकका लागि वडापिच्छे योगाहल : मेयर पाण्डे

    काठमाडौं, २४ चैत्र । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले हरेक वडाहरुमा योगाहल बनाउने तयारी गरेको बताएका छन् । स्मार्ट शहरका नागरिकहरु पनि स्मार्ट र स्वस्थ हुन जरुरी रहेकाले नागरिकलाई स्वस्थ राख्न योगाहलको योजना अघि सारेको पाण्डेले बताए । तुलसीपुर उपमहानगरपालिका– ६ को मोतीनगर टोल विकास संस्थाले जग्गादात...

  • ‘गुणस्तरीय सेवाकालागि एकीकरण अनिवार्य’

    घाेराही । सदस्यहरुलाई गुणस्तरीय सेवा दिन सहकारी संस्थाहरु एकीकरण हुनैपर्नेमा एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । विहिबार घोराहीमा भएको सहकारी तथा गरिवी निवारण सुचना प्रणाली (कोपोमिस) र सहकारी संघ संस्था एकीकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । बक्ताहरुले स–साना टुक्रे स...

  • तुलसीपुर सहकारीको केन्द्र बन्छ : नगर प्रमुख पाण्डे

    तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर सहकारीको केन्द्र बन्ने बताएका छन् । ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्दै पाण्डेले देशभरका सहकारी कर्मीहरु सहकारीका बिषयमा अवलोकन गर्न यहाँ आउने बताएका हुन् । जिल्ला सहकारी संघ दाङको आयोजनामा भएको कार्यक्रमलाई ...

  • तुलसीपुरमा नमुना युवा संसद गठन गरिदैं

    तुलसीपुर । दाङको तुलसीपुरमा नमुना युवा संसदको अभ्यास सुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले पारित गरेको युवा संसद सञ्चालन कार्यविधी २०७५ अनुसार उपमहानगरमा युवा संसद गठन प्रकृया अगाडी बढेको हो । उपमहानगरपालिका र जिल्ला युवा समिति दाङले मंगलबार देखि उपमहानगरका वडाहरुमा युवा क्लव गठन सुरु गरेका छन् । मंगलबार नगर...

  • वक्त्तृत्व कला प्रतियोगिता ज्ञानदीप कलेज प्रथम

    तुलसीपुर । ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा दाङमा जारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार भएको वक्त्तृत्व कला प्रतियोगितामा तुलसीपुरको ज्ञानदीप कलेज प्रथम भएको छ । सप्ताहव्यापी कार्यक्रमको चौथो दिन सोमबार घोराहीमा भएको प्रतियोगितामा ज्ञानदीप कलेज तुलसीपुरका छात्र तेज कुमार डाँगी १३ जना प्रतिस्पर्धीलाई पछि पार्...

  • सहकारी सप्ताहको दोश्रो दिन

    तुलसीपुर । ६२ औं राष्ट्रिय सहकारी दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत शुक्रबार दोश्रो दिन निवन्ध प्रतियोगिता र जेष्ठ नागरिकलाई उपभोग्य वस्तु बितरण गरिएको छ । सहकारी सप्ताहको दोश्रो दिन शुक्रबार जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा तुलसीपुरमा निवन्ध प्रतियोगिता गरिएको छ । ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सह...

  • मुख्यमन्त्री पोख्रेलको प्रश्न, ‘जहाजको वैधानिकता नाप्ने निकाय कांग्रेस हो ?’’

    तुलसीपुर, १४ चैत । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपाल एयरलाइन्सको वैधानिकता नाप्ने निकाय नेपाल सरकार भएको बताएका छन् । मुख्यमन्त्री पोख्रेलले प्रश्न गरेका छन्, ‘‘के जहाजको वैधानिकता नाप्ने निकाय कांग्रेस हो ?’’ टरिगाउँ विमानस्थलमा सञ्चालन भएकोे विमान वैधानिक नभएको भन्दै कांग्रेसका एक नेताले टिप्पणी ...

  • ६२ औं राष्ट्रिय सहकारी दिवस, गौ सेवा देखि रक्तदान सम्मका कार्यक्रम

    तुलसीपुर । ६२ औं राष्ट्रिय सहकारी दिवस दाङमा विभिन्न कार्यक्रम गरी एक हप्ता सम्म मनाइने भएको छ । जिल्ला सहकारी संघको आयोजनामा दश वटै पालिकाहरुमा विभिन्न कार्यक्रम गरिने भएको हो । रक्तदान देखि गौ सेवा सम्मका कार्यक्रम गरिने संघका अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिए । संघले बिहिबार घोराहीमा पत्रकार सम्मेलन गरी ...

  • राष्ट्रिय जनमोचा दाङले विभिन्न ठाउँहरुमा बिरोध सभा गर्ने

    दाङ, १० माघ । राष्ट्रिय जनमोर्चा दाङले विभिन्न ठाउँहरुमा विरोधसभा गर्ने भएको छ । ‘‘संघीयता, राष्ट्रिय बिखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौ ! महङ्गी, हिंसा र बलात्कारको अन्त्य गरौं’’ भन्ने मूल नाराका साथ विरोधसभा गर्न थालिएको हो । यसक्रममा भालुबाङमा माघ १९ गते विरोध सभा हुने भएको छ । शाही घोषणा भएको कालो दि...

  • शिवनगर टोल विकास संस्थाको अध्यक्षमा अर्याल

    दाङ, ८ माघ । शिवनगर टोल विकास संस्था तुलसीपुर ७ शिवनगरको अध्यक्षमा किशोर अर्याल चयन भएका छन् । संस्थाको आठौँ साधारण सभा तथा चौथो अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । नयाँ कार्यसमितिमा उपाध्यक्ष जानका गैरे, सचिव टीकाराम केसी, कोषाध्यक्ष सीमा बुढाथोकी रहेका छन् । त्यस्तै, सदस्यहरुमा कालु बादी, हिमाल भण्डारी, शारदा...