• फेरि आए राजमो बागलुङको अध्यक्षमा अमर थापा

    काठमाडौं, २३ मंसिर । राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा पुनः अमर थापा चयन भएका छन् । गलकोटको हटियामा सम्पन्न राजमोको छैठौं जिल्ला सम्मेलनबाट अध्यक्षमा पुनः अमर थापा चयन भएका हुन् । जिल्ला सम्मेलनले २७ पूर्ण र ८ वैकल्पिक गरी ३५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा धर्मबहादुर कुँवर, सचिवमा भीमलाल ...

  • अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा पर्यटकहरुलाई अवलोकन टिकट निःशुल्क प्रदान

    पोखरा, १२ असोज । विश्व पर्यटन दिवसको सन्दर्भमा अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागतसहित अवलोकन टिकट निःशुल्क प्रदान गरिएको छ । अवलोकनका लागि पहिला आउने नेपाली, सार्क र विदेशी पाँच पाँच जना गरी कूल १५ जनालाई सङ्ग्रहालय विज्ञ बलप्रसाद राईले खादा लगाएर स्वागत गर्नुभएको हो । चि...

  • दश वर्षीया श्रीयालाई बलात्कारपछि हत्या गर्ने कुसुम को हुन् ? कसरी पक्राउ परे ?

    काठमाडौं, १० असोज । पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारलाई बलात्कारपछि हत्या गरेको अभियोगमा छिमेकी कुसुम पौडेल पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । प्रहरीले अभियुक्त कुसुम पौडेलसहित ५ जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका...

  • गण्डकी प्रदेशका तीन जिल्लामा रु तीन करोडको लागतमा तीन आकाशे पुल निर्माण गरिदै

    बागलुङ, १० असोज । गण्डकी प्रदेशका तीन जिल्लामा रु तीन करोडको लागतमा तीन आकाशे पुल निर्माण शुरु गरिएको छ । मानिसको बढी आवातजावत हुने बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका ठूला खोंच र नदीमाथि आकाशे पुल निर्माणको काम शुरु गरिएको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत तीनवटै पुल निर्माणका लागि हिम...

  • भीमगिठेमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, अरु पनि पुरिएको आशंका

    काठमाडौं, १ असोज । मध्यपहाडी लोकमार्गअन्तर्गत बडीगाड गाउँपालिका भीमगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमानामा पर्ने तुरतुरेस्थित ठूलो भर्याङमा पहिरो जाँदा अर्घाखाँचीकी ३५ वर्षीया बिबिरन खातुनको मृत्यु भएको छ । प्रहरीका अनुसार ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा व्यवसाय गर्ने खातुन अर्घाखाँचीतर्फ आउँदै गर्दा पहिरोमा पुरि...

  • गण्डकी प्रदेशलाई विकसित र समृद्ध बनाउने मुख्य लक्ष्यसहित अगाडि बढ्यो सरकार

    बेनी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले समृद्धि र विकासको यात्रामा प्रदेश सरकार अगाडि बढेको बताएका छन् । प्राकृतिक सम्पदा, पर्यटकीय सम्भावना, धार्मिक तथा ऐतिहासिक स्थल र कला संस्कृतिले भरिपूर्ण गण्डकी प्रदेशलाई विकसित र समृद्ध बनाउने मुख्य लक्ष्यसहित सरकार अगाडि बढेको उनको भना...

  • स्थानीय सरकारलाई गाली गर्नुअघि दिमागमा राख्नुपर्ने कुरा

    स्थानीय सरकार बनेको एक वर्ष पुगिसकेको छ । बुझ्नुपर्ने कुरा के छ भने हामीले डिजाइन परिवर्तन गरेका हौं, चुनावबाट नयाँ सरकार बनाएका मात्रै होइनौं । प्रणाली नै परिवर्तन गरेर यहाँसम्म आएका हौं । हिजोको संवैधानिक प्रणाली र आजको प्रणालीमा ठूलो परिवर्तन भएको छ, यो कुरा पहिला अनुभूति गर्नुपर्ने भयो । हिजोकै प्रणालीको पुनःनिर...